वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार
नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.३० अंकले घटेर २७४८.०८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१५ कम्पनीको शे...

सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानून संशोधन गर्दै सरकार
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानून संशोधन गर्दै सरकार

काठमाडौं : सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानूनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानून परिमार्जनको प्रक्रिया सुरु गरेको हो ।  मन्त्रालयका सहसचि...

४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम, जेठभित्र सम्पन्न गरिने
४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम, जेठभित्र सम्पन्न गरिने

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्र...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...

बैंकिङ प्रणालीबाट आज थप ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज थप ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर १२ गते मात्र एक खर्ब तानेको बैकले पुनः २१ लागि ५० अर्ब र...

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट सम्मान 
नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयका शाखा प...

समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त
समृद्धि फाइनान्सको सीईओमा पुन: टिका निधि लोहनी नियुक्त

काठमाडौं : समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टिका निधि लोहनी नियुक्त भएका छन् । शुक्रबार बसेको ५०८औं कम्पनी संचालक समितिको बैठकले उनलाई पुन: सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल मंसिर १४ गतेसम्म थियो । कम्पनीले मंसिर १५ गतेदेखि लागू हुने गरि पुन:...

निर्धन उत्थान  र युनिक नेपाल लघुवित्तले लाभांश नदिने
निर्धन उत्थान र युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् । निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् । युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति?
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको बैंक संचालक समितिको २९९औं बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५....

बागमती प्रदेशका ६७ सहकारीका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
बागमती प्रदेशका ६७ सहकारीका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार

बागमती : बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम...

लिवर्टी इनर्जीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 
लिवर्टी इनर्जीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायमु चुक्त पुँजीको १ः०.५० को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । कम्पन...

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १७ गते बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने...

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख

गलकोट : सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।...

स्थानीय तह उपनिर्वाचन: शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचन: शान्तिपूर्ण रूपमा मतदान हुँदै

काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थ...

यो सरकार बनेपछि अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु: अर्थमन्त्री
यो सरकार बनेपछि अर्थतन्त्रमा समस्या थपिएका छन् भने त्यसको जिम्मा म लिन्छु: अर्थमन्त्री

काठमाडौं : नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा बोल्दै आ...

सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार
सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार

  काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन...

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक
ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो ।  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र...

अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको छ: अर्थमन्त्री
अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको छ: अर्थमन्त्री

बुटवल : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताएका छन्।   राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा उत्साहजनकसुधार आएसँगै लगानीको वातावरण बनेको बताए।   उनले उद्योग...

दुई अर्ब ६३ करोड लागतमा सुपर काबेली ‘ए’ निर्माण सम्पन्न, परीक्षण सफल
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेली ‘ए’ निर्माण सम्पन्न, परीक्षण सफल

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो...

बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने
बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्...

Reliance Finance Limited Signs Sponsorship Agreement with Lumbini Lions for NPL 2024
Reliance Finance Limited Signs Sponsorship Agreement with Lumbini Lions for NPL 2024

Kathmandu : Reliance Finance Limited, Kamaladi, Kathmandu one of the leading Finance institutions of Nepal has signed a sponsorship agreement with the Lumbini Lions Franchise for the upcoming Nepal Premier League 2024. Reliance Finance has partnered with Lumbini Lions as the official Finance Part...

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत
जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत

टोकियो : जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारको लोकप्रियतालाई बढावा दिने उद्देश्यले पनि रूग्ण उद्योग, व्यवसाय तथा समग्र अर्थ...

जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल
जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न मन्त्री खड्काको पहल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थालेका हुन् । उनले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गरेका हुन् । ...

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

काठमाडौं : बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ । वातावरण विद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । ‘एयर क्वालिटी इन्टेक्स’ का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ५५ एक्युआइ छ । यो समाचार तयार गर्दास...