वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको...

मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन 
मापदण्ड बिपरित गरेका कर्मचारी सरुवा सच्याउन मन्त्री अधिकारीको निर्देशन 

काठमाडौं : गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग( साविक मालपोत विभाग) ले गरेको तीन सय ८४ कर्मचारीको सरुवामा देखिएको त्रुटी सच्चाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिभागलाई निर्देशन दिएका छन् ।  मन्त्री अधिकारीले मन्त्रालयका सचिव, सहसचिवहरु, बिभाग...

शेयर बजारमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२४ कम्पनीक...

कर बक्यौता बर्सेनि बढ्दो : साढे दुई खर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा
कर बक्यौता बर्सेनि बढ्दो : साढे दुई खर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा

काठमाडौं : लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ ।  आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको रु दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो ।  “आर्थ...

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छाै: मन्त्री पौडेल
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छाै: मन्त्री पौडेल

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर...

दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नै  निवासबाट पक्राउ
दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

काठमाडौं : सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।   साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हि...

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

बागलुङ : चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्...

तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।  उक्त तथ्यांक अनुसार यस अवधमिा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात ४.२ प्रतिशतले...

मूल्यवृद्धि वान्छित सीमाभित्र, सुदूरपश्चिममा सबैभन्दा बढी ६.५६ प्रतिशत 
मूल्यवृद्धि वान्छित सीमाभित्र, सुदूरपश्चिममा सबैभन्दा बढी ६.५६ प्रतिशत 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । स...

२२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, साढे १७ महिनाको आयात धान्ने 
२२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, साढे १७ महिनाको आयात धान्ने 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति २२ खर्ब रुपैयाँ नाघेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदे...

चालु खाता १११ अर्ब र शोधनान्तन्तर स्थिति एक ८४ अर्बले बचतमा 
चालु खाता १११ अर्ब र शोधनान्तन्तर स्थिति एक ८४ अर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म चालु खाता सवा एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सो...

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो,  तीन महिनामा भित्रियो चार खर्ब बढी 
रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो चार खर्ब बढी 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो  यस अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको...

करिब पाँच अर्बले घट्यो सार्वजनिक ऋण,  एक खर्ब आठ अर्ब भुक्तानी 
करिब पाँच अर्बले घट्यो सार्वजनिक ऋण, एक खर्ब आठ अर्ब भुक्तानी 

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ८३ अर्ब ९५ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म बढेर २५ खर्ब १८ अर्ब ५ करोड बराबर पुगेको छ ।  हालसम्मको कूल सार्...

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल, प्रतिकिलो १४७ रुपैयाँसम्मले बढ्यो मूल्य  
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल, प्रतिकिलो १४७ रुपैयाँसम्मले बढ्यो मूल्य  

काठमाडौं : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफ...

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ
सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

बोदे बर्साइन : राजगढ गाउँपालिका–४ बाट सप्तरी  १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई  नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चाल...

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र

तेह्रथुम : सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।  तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।  प्रमुख जिल्ल...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ हजार ४ सय ४०.८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरको बिक्री मूल्य न्यूनतम रु १०३ रुपैयाँ प्रतिशेयर तोकिएको छ । यस अघि पनि बैंकले शेयर खरिद गर्नको लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरिद गर्नको लागि कुनै पनि निवेदन प...

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गते ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।  उक्त सभा सो दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुर...

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा 
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा 

काठमाडौं : अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा...

चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’ 
चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’ 

चितवन : सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् । यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि सोमबार नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान...

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । मन्त्रालयले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण...

२३ देशको सहभागितामा ‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
२३ देशको सहभागितामा ‘फिडिक’ एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं : विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । सोमबार फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा सम्मेलनको उद्...

एकैदिन तोलामा ११ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा ११ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारो...

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो
विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक...