वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार
व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

काठमाडौं : “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्य...

शेयर बजारमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार
शेयर बजारमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३ कम्पनी...

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो, ४२.३६ हेक्टर जमिन प्रयोग हुने 
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो, ४२.३६ हेक्टर जमिन प्रयोग हुने 

दोधारा चाँदनी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका ला...

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ
बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

गोरखा : त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्र...

पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय
पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं : अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्ध...

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

म्याग्दी : जिल्लाको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग र संसारको सातौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरेका छन् । घराम्दीका भलिबल खेलाडीको १९ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलाबाट त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेका फोहर व्...

सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुने 
सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र तीन अर्ब रुपैयाँ...

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने मन्त्रालयको तयारी
सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने मन्त्रालयको तयारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन् । अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दे मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्वपूर्ण...

प्रधानन्यायाधीशमा राउत नियुक्त
प्रधानन्यायाधीशमा राउत नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश  प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा निय...

इप्पानद्वारा नेपाल र बंगलादेशबीचको विद्युत विक्री सम्झौताको स्वागत 
इप्पानद्वारा नेपाल र बंगलादेशबीचको विद्युत विक्री सम्झौताको स्वागत 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौताको स्वागत गरेको छ । यही असोज १७ गते ४० मेगावाट विद्युत विक्री गर्न नेपाल,, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता (पीएसए) भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दे...

आँखुखोला जलविदयुत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
आँखुखोला जलविदयुत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : आँखुखोला जलविदयुत कम्पनी लिमिटेडले असोज ११ गतेदेखि लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवतरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता शेयर शिलबन्दी बोलपत्र  प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो । सो  शेयरमा...

‘मापदण्डविपरीत चलेका क्रसर उद्योगले विपत्ती ल्यायो, अधिकांश सडकहरु दसैँअघि नै खुल्छन्’
‘मापदण्डविपरीत चलेका क्रसर उद्योगले विपत्ती ल्यायो, अधिकांश सडकहरु दसैँअघि नै खुल्छन्’

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ । नेपालीहरुको महान् चाड विजयादशमी पनि घरआँगनमा भित्रिसकेको छ । राजधानी बाहिरिने कहिले सडक सहज बन्ला भनेर कुरिरहेका छन् । यतिबेला सडक मर्म...

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं : नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि...

बाढी-पहिरो पीडितलाई प्राइम बैंकको ३१ लाख सहयोग
बाढी-पहिरो पीडितलाई प्राइम बैंकको ३१ लाख सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख रुपैयाँ सहयोग गरेको छ । असोज ११ र १२ गचे मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढी-पहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो ।  बाढी-पहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परे...

पाँच दर्जनबढी कम्पनीको लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड 
पाँच दर्जनबढी कम्पनीको लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड 

काठमाडौं : यो वर्षको लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष आर्जन गरेको नाफाबाट पाँच दर्जनभन्दा बढी कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई वटा वाणिज्य बैंक, दुई इन्भेष्टमेन्ट कम्प...

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

पाटन : गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन...

माहुली लघुवित्तकाे १६ हजार बढी संस्थापक शेयर बिक्रीमा   
माहुली लघुवित्तकाे १६ हजार बढी संस्थापक शेयर बिक्रीमा   

काठमाडौं : लघुुवित्त वित्तीय  संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त कम्पनीले सर्वसाधारणले समेत खरिद गर्न पाउने शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले  पहिले  पनि ३५ दिने सूचना प्रकाशित गरेको थियो तर शेयरधनीहरुबाट खरीदका लागि कुनै पनि आवेदन नआएपछि कम्पनीले सर्वसाधारणले...

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौं : काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।  चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदय...

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

धुलिखेल : बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल...

दशैँका लागि आजदेखि खसीबोका र च्यांग्रा बिक्री खुला, कति छ भाउ ?
दशैँका लागि आजदेखि खसीबोका र च्यांग्रा बिक्री खुला, कति छ भाउ ?

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज २० गते) बाट खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्तीमा नवमीको दिनसम्म खसी, बोका र च्यांग्रा थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिक्री खुला गरिएको हो।  खाद्यल...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।  शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध...

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहे...

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी : पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण...

एलसी इनर्जीले बोलायो कात्तिक १२ गते साधारणसभा, आईपीओ जारी गर्ने प्रस्ताव 
एलसी इनर्जीले बोलायो कात्तिक १२ गते साधारणसभा, आईपीओ जारी गर्ने प्रस्ताव 

काठमाडौं : एलसी इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १२ गते साधारणभा बोलाएको हो । उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय बुद्दनगरमा बिहान १०ः३० बजे हुनेछ । सभाले गत आ...