वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाढीपहिरोको असर: निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा
बाढीपहिरोको असर: निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा

ढोरपाटन : भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो  यसै वर्ष सञ्चालन गर्नेगरी निर्माणाधीन सबस्टेशनको पर्खालसहित विद्युतीय पोलसमेत बगाएको एक सय ३२...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा पाँच सयले घट्यो 
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा पाँच सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा क...

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट
ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

काठमााडौं : काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ ।  लरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योज...

मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन
मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

मन्थली : जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा का...

हवाई उडानमा नयाँ रेकर्ड कायम: एकैदिन साढे पाँच सय उडान
हवाई उडानमा नयाँ रेकर्ड कायम: एकैदिन साढे पाँच सय उडान

काठमाडौं : सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चा...

बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न: प्रधानमन्त्री
बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्न: प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।  अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम...

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो, उपभोक्तालाई राहत 
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो, उपभोक्तालाई राहत 

काठमाडौं : चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घ...

देव कुमार आए हैन ? उनलाई नै सोधौं न सत्य तथ्य !
देव कुमार आए हैन ? उनलाई नै सोधौं न सत्य तथ्य !

- रुद्र मल्लाजी      सहकारी संस्थामा जम्मा भएको बचत रकम अपचलन गरेको आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र कास्कीका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली अन्तत: कानुनको दायरामा आएका छन् । पोखरामा शुरु गरेको सहकारीलाई बा...

ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।  उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्...

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन 
कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । सोमबार नेप्सेले बैंकको ७ प्रतिशत बोनस पछिको शेयरमूल्य समयोजन गरेको हो ।  बै‌कले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले न्तिम कारोबारको आधारमा मूल्य समायो...

श्रीलङ्काको निर्यात ४.६७ प्रतिशतले बढ्यो
श्रीलङ्काको निर्यात ४.६७ प्रतिशतले बढ्यो

कोलम्बो : सन् २०२४ अगस्टमा श्रीलङ्काको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले सोमबार जनाएको छ । श्रीलङ्का भन्सारको तथ्याङ्क उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० क...

जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपरान्ह स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमि...

बाढीले अति प्रभावित जिल्लालाई उद्योग वाणिज्य महासंघले एक लाखका दरले राहत दिने
बाढीले अति प्रभावित जिल्लालाई उद्योग वाणिज्य महासंघले एक लाखका दरले राहत दिने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले बाढीले प्रभावित जिल्लालाई एक÷एक लाख रुपैया दरले राहत दिने भएको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने निर्णय गरेको हो । असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको...

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौं : काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।    पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब...

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।...

दशैँका लागि दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
दशैँका लागि दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं : नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।  सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थि...

दुई महिनामा नेपालले बेच्यो झण्डै ९० लाखको अगरबत्ती
दुई महिनामा नेपालले बेच्यो झण्डै ९० लाखको अगरबत्ती

काठमाडौं : चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालले ८९ लाख भन्दा बढीको अगरबत्ती निर्यात गरेको छ । भन्सार विभागको  तथ्यांक अनुसार यस अवधिमा नेपालले ८९ लाख ९० हजार रुपैयाँ बराबरको २९ हजार ३६८ केजी अगरबत्ती निर्यात गरेको हो ।  विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले स्पेनमा सर्वाधिक...

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी : झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?”  ६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, निरन्तर खुम्चिदै कारोबार 
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१० कम्पनीको शेयरमूल्य बढेको छ । भने ३३ कम्पन...

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली : छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखर...

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौं : आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ।  निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर...

पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !
पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौंमा मात्र ९ हजार बढी बीमितले सवा एक अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ९ हजार ४४९ बीमितले एक अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ बरा...