बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पुर्याउने गरेको छ । २०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृष...
काठमाडौं : यस बर्षको शरद ऋतु (अटम सिजन) मा अन्नपूर्ण हिमाललगायत विभिन्न हिमाल आरोहणको लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागको अनुसार यस सिजनका लागि हालसम्म ६१ आरोही समूहका ११३ महिला र ३९७ पुरुष गरी पाँच सय १० जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको अनुसार यस अ...
काठमाडौं : नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघ अध्यक्षमा रामेन्द्र रायमाझी चयन भएका छन् । त्यसैगरी संघको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र कार्यसमिति सदस्यमा सन्दिप कार्की, पुष्प शर्...
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने...
वीरगञ्ज : वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजारको तीन करोड ७९ लाख ५१ हजार पाँच स...
काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले १६ ब्ँदै घोषणापत्र सार्वजनिक गरेको छ । गत असोज ११ र १२ गते सम्पन्न महासंघको संघीय कार्य समितिको चौथो बैठक विभिन्न विषयमा संघ, प्रदेश र स्थानीय सरकारका साथै सरोकारवालाहरु समक्ष महासंघका अवधारणाहरु अगाडि सार्नेगरी यो घोषणापत्र सार्वजनिक गरेको हो । ...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने एक...
गलकोट : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउने गरेकी छिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ । लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग ह...
तनहुँ : यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा...
काठमाडौं : बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ...
काठमाडौ : ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा...
काठमाडौं : वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दशैँको मुखमा यात्रा कष्टकर बनेको छ । दशैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा उल्लेख्य रुपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको भदौं मसान्तसम्म कम्पनीले सवा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीले ११ लाख ४० हजार ७१७ बीमालेख बिक्री गरी एक अर्ब २७ करोड ७८ लाख २५...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाले कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वित्तीय सूचना मार्फत संस्थाको कर्जा पुनरतालिकीकरण र ÷ वा पुनरसंरचनाका लागि चार वटा श...
काठमाडौं : रिडीखोला जलविद्युत कम्पनीको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ र १२२ गते आएको भिषण वर्षाका कारणले पहिरो गई आयोजनाको पेनस्टक पाइपमा क्षति हुँदा शनिबारदेखि नै उत्पादन भन्द भएको हो । रिडी पावर कम्पनीद्वारा गुल्मी र पाल्पाको सिमानामा बग्ने रिडीखोला जलविद्युत आयोजना २.४) मेगाव...
कमलामाई : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर ब...
काठमाडौं : नेपाल दुरसञ्चार प्राधिरकणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक गरेको छ । प्राधिकरणबाट अनुमतिपत्रप्राप्त सेवा प्रदायक कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम गत पौष मसान्तभित्र बुझाउन यसअघि नै...
काठमाडौं : सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
नवलपरासी : पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेकोे छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी र...
काठमाडौं : नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक रु अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल रा...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले आगामी १८औं वार्षिक साधारण सभाको लागि असोज २९ गते एक दिनका लागि शेयरधनी दर्ता खाता बन्द गर्ने भएको हो । जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । उक्त सभा आम्रपाली ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको...
काठमाडौं : केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सु...