काठमाडाै : दुई महिनाको अवधिमा नेपालले ४ लाख भन्दा बढीको च्याउ आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको भदौमसान्तसम्म नेपालमा ४ लाख २ हजार च्याउ आयात भएको छ । यस अवधिमा उक्त रकम बराबरको ५ हजार ३४८ केजी च्याउ आयात हुँदा १० लाख ७९ हजार रुपैयाँ बराबरक...
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ज...
काठमाडौं : एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो । गत साउनमा सरकारी खातामा तीन खर्ब १२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । भ...
काठमाडौं : सामलिङ पावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक १५ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ कात्तिक १६ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचा...
भोजपुर : केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखा कार्यालयहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै बाढी तथा पहिरोको कठिन समयमा जीवन बीमा दाबी भुक्तानी लगायतका सेवा यथाशीघ्र दिन देशभर रहेका विभिन्न शाखा अन्तर्गत विशेष कक्ष सञ्चालनमा ल्याएको ज...
इस्लामावाद : आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्थाहरू निजीकरण गर्न प्राथमिकता दिने एआरवाई न्यूजले स्रोतहरूलाई उल्लेख गर्दै बताएको छ । निजीकरण विफल भएको अवस्थामा सरकारको दोस्रो विकल्प भनेको ती संस्थाहरू बन्द गर्ने रहेको छ । एआरवाई न्यूजका अनुसार पाकिस्तानका प्रधानम...
काठमाडौं : काठाडमौं महानगरपालिकाले सहकारी प्रर्वद्धन कोषमा रकम जम्मा गर्न संस्थाहरुलाई आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका कार्य क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि रकम जम्मा गर्न भनेको हो । काठमाडौँ महानगरपालिका सह...
काठमाडौं : एनएमबि बैंकले एक लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण सं...
पेरिस : विश्वभरका सरकारहरूले सन् २०२० देखि स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ । प्रतिवेदनको पहिलो संस्करण स्टेट अफ इनर्जी पोलिसी २०२४ ले यो सन् २००७–०८ को आर्थिक स...
बचत के हो? भविष्यको उपयोगका लागि वर्तमानको आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा पैसा रहेमा खर्च हुन सक्ने सम्भावना रहन्छ । यसबाट बच्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने गरिन्छ । यस्तो पैसालाई बचत भनिन्छ । हुन त बचत घरमा पनि गर्...
काठमाडौं : पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरको...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोब...
काठमाडौं : नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुने भएको छ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाडौंको भृकुटिमण्डपमा आयोजन...
लण्डन : लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीप...
काठमाडौं : नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भ...
काठमाडौं : काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जलमापन...
काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी द...
काठमाडौं : अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गर...
काठमाडौं : एनएमबि बैंकले विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा शिविर सञ्चालन गरेको छ। बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्...
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ। बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय...
काठमाडौं : सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए । उनले भने&nb...
बर्दघाट : पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद् विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको सिलान्यास गरेका हुन् । १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको...