काठमाडौं : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभाग...
काठमाडौं : सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले...
काठमाडौं : निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट...
चितवन : अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । ज...
काठमाडौं : दुई महिनामा नेपालले १९ करोड भन्दा बढी बिस्कुट आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको दुई महिनामा नेपालले १९ करोड २७ लाख ९३ हजार रुपैयाँ बराबरको बिस्कुट आयात गरेकाे हाे । यस अवधिमा उक्त रकम बराबरको ७ लाख ९५ हजार ४४० केजी बिस्कुट आयात हुदाँ १५ करोड ८२ लाख ४९...
काठमाडौं : नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभि...
कोलम्बो : मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौँ डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ । मुलुकको अर्थतन्त्र सन् २०२२ को वित्तीय सङ्कटबाट विस्तारै बाहिर...
काठमाडौं : इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देव कुमारी नेपाली पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलन फरार रहेका नेपाली शुक्रबार भारतको नयाँ दिल्लीबाट उनी पक्राउ परेका हुन् । उनी विरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल मार्फत रेड...
काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भै...
काठमाडौं: नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडिया सँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। यस प्रहसनमा महका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न राष्ट्रिय कलाकारह...
काठमाडौं : आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । “हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का ग्राहकहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज, स्पा लगायत सेवामा एनआईएमबीका ग्राहकलाई १५ प्रतिशतसम्म छु...
काठमाडौं : पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण...
काठमाडौं : सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो । दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबर मात्र...
काठमाडौं : आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । “हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान ग...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ । गत साउन मसान्तको तुलनामा भदौं मसान्तसम्म ११ अर्ब ५५ करोड तीन लाख रुपैयाँ अर्थात ६२.३० प्रत...
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो । उक्त कारवाहीपछि होटल व्यवसायीहरुका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो । संगठनहरुले उद्योग, वाणिज्य तथ...
काठमाडौं : एक महिनामै मोबाइल बैंकिङमार्फत साढे तीन खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मोबाइल बैंकिङमार्फत ३ खर्ब ७७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस अवधिमा मोबाइल बैैकिङ प्रयोगकर्ता २ करोड ४९ लाख ६१ हजार १६५ जना रहे...
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिम...
धनुषा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । यहाँको मिथिला नगरपालिका–१० लालगढमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाह...
मोरङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण दु्रत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।...
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको असोज ९ गतेसम्ममा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत सरकारले औसत ४.७१ प्रतिशतको ब्याजदरमा उक्त रकम बराबरको ऋण उठाएको हो । सरकारले यस अवधिमा आठ पटक गरी तीन वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्तरिक...
बेइजिङ : चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ । चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुले एक अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनसम्म बैंकहरुबाट ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार गत असारसम्म...