वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

मकवानपुर : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रह...

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै
आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै

काठमाडौं : “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्र...

एशिया लाइफको ५ लाख १४ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा
एशिया लाइफको ५ लाख १४ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं  :  एशियन लाइफको इन्स्योरेन्सले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न चाहाने इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८६ रुपैयाँसम्म पाइने 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, प्रतिहजार ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असोज ७ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वज...

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।   जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला...

सुनको मूल्यमा फेरी रेकर्ड, प्रतितोला एक लाख ६१ हजार नाघ्यो 
सुनको मूल्यमा फेरी रेकर्ड, प्रतितोला एक लाख ६१ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज १० गते बिहिबार ३०० रुपैयाँले बढेर एक लाख ६० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको म...

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म’ सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल...

आज ४५औँ विश्व पर्यटन दिवस, पुरा होला १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य?
आज ४५औँ विश्व पर्यटन दिवस, पुरा होला १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य?

काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति,  पर्य...

मुलुकका अधिकांश भागमा वर्षा
मुलुकका अधिकांश भागमा वर्षा

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहनका  साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।  देशका अधिकांश स्थानमा मेघगर...

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’
किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं : गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति  परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ । किसानलाई आफूले ल...

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय...

एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति’ घोषणा
एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति’ घोषणा

काठमाडौं : एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले NMB NextGen Banking Leaders Scholarship (एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति) को घोषणा गरेको छ । बैंकले काठमाण्डौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात...

मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  
मोटर बीमाको अधिकांश हिस्सा बागमती प्रदेशमा, दुई महिनामा सवा २ अर्बको व्यापार  

काठमाडौं : निर्जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म सवा दुुई अर्ब रुपैयाँ बराबरको मोटर बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको दुई महिनामा कम्पनीहरुले २ लाख १४ हजार ७४८ बीमालेख बिक्री गरी २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  बीमा कम्पनीहरुको मोटर बीमाको अधिकांश ह...

ग्रीन डेभलपमेन्ट बैंकको करिब दुई लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
ग्रीन डेभलपमेन्ट बैंकको करिब दुई लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेले ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार बैंकको एक लाख ९७ हजार २२० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खात...

साहस उर्जासहित तीन कम्पनीको शेयरमूल्य समायोजन 
साहस उर्जासहित तीन कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साहस उर्जासहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले साहस उर्जा लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र एनएमबि ५० को शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीहरुले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम का...

स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री
स्वास्थ्य राष्ट्रिय अनुकुलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देशः स्वास्थ्य मन्त्री

जकार्ता : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान कम भए पनि यसका कारण नेपाली नागरिक प्रभावित भएको भन्दै उनले जलवायु...

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छुः मन्त्री पाण्डे
उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छुः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘एटिसी सिमुलेटर तथा आधारभूत...

आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत
आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत

इस्लामवाद : अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।   तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना गर्न अब्बल आर्थिक...

निर्माण उद्योगमाथि राज्यको ‘निर्मम’ व्यवहार देखियोः महासंघ 
निर्माण उद्योगमाथि राज्यको ‘निर्मम’ व्यवहार देखियोः महासंघ 

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघ निर्माण कार्यको भुक्तानीको समस्याले पुनः जटिल रुप लिन सक्ने बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले ठूलो रकम अझै पनि भुक्तानी नगरिदिँदा निर्माण उद्योगमा अत्यन्त विकराल अवस्था सिर्जना भएको जनाएको हो । निर्माण व्यवसायीहरूले निर्माण कार्य...

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

गाईघाट : नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दशैं नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् । गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार...

NMB Bank bringing in funding and technical advisory for Solar Energy and Hydropower clients
NMB Bank bringing in funding and technical advisory for Solar Energy and Hydropower clients

kathmandu : NMB Bank Limited, in line with its strategic aspiration to become the most sustainable bank in Nepal, has signed two significant agreements on September 23, 2024. The first is a Letter of Interest for US$ 20 million with the Dutch Fund for Climate and Development (DFCD) includin...

ढोरपाटन–सिकार र पर्या–पर्यटनको आधार
ढोरपाटन–सिकार र पर्या–पर्यटनको आधार

म्याग्दी : ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो । य...

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम 
मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं : मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका...

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै
एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर...