वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड 
अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड 

काठमााडौं : नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानी योग्य रकम र अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।  बोर्डले “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७” को अधिनमा रही एक वर्षे व्याज दर मा मुद्दती खातामा लगानी गर्...

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।  जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । बाँध खोलेर जलाशयको पानीलाई निका...

काभ्रेको रोशीमा फसेका बाढीपहिराे पीडीतकाे उद्धार गर्न हेटिकप्टर परिचालन
काभ्रेको रोशीमा फसेका बाढीपहिराे पीडीतकाे उद्धार गर्न हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक : बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका...

भिषण बाढीका कारण खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द
भिषण बाढीका कारण खानी खोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौं : अविरल बर्षाका कारण आएको भिषण बाढीले खानी खोला हाइड्रोपावरले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पन्न रोकिएको छ ।  गत शुक्रबारदेखि परेको भिषण बर्षको कारणले बागमती खोलामा आएको बाढीले संचालन भैरहेको टुंगुन ठोस्ने (४.३६मे.वा.) तथा खानी खोला (२ मे.वा) आयोजनाका पावर हाउस तथा हेड वक्सम...

बाढीले साहस उर्जासहित १६ आयोजनामा क्षति, दुई आयोजनाको उत्पादन बन्द 
बाढीले साहस उर्जासहित १६ आयोजनामा क्षति, दुई आयोजनाको उत्पादन बन्द 

काठमाडौं : गत शुक्रबारदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन र सञ्चालित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार निजी क्षेत्रका १६ वटा आयोजनाहरुको पावर हाउस हेडवक्स लगायतका उपकरणमा क्षति पुग्दा उत्पादन नै बन्द भएको...

नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान 
नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रम...

रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने 
रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने 

काठमाडौं : रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८...

कालिका लघुवित्तकाे  २१ हजार कित्ता बढी  शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्र पाउने
कालिका लघुवित्तकाे २१ हजार कित्ता बढी शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्र पाउने

काठमाडौं : कालिका लघुवित्त  वित्तीय संस्थाले लिमिटेडले २१ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुको लागि शेयर बिक्रीमा ल्याएको...

बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द
बाढीका कारण माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले माण्डु हाइड्रोपावरले सञ्चालन गरिरहेको आयोजनाबाट विद्युत उत्पादन रोकिएको छ। गत शुक्रबारदेखि परेको भिषण वर्षाका कारणले बागमती खोलामा आएको बाढी तथा पहिरोले पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको कम्पनीले जनाएको छ।...

बैकिङ प्रणालीबाट थप ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैकिङ प्रणालीबाट थप ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज ९ गते मात्र ३० अर्ब तानेको बैकले पुनः सात दिनका...

सुनको मूल्य ऐतिहासिक बिन्दुबाट घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य ऐतिहासिक बिन्दुबाट घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेकाे हाे । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा...

मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौं : मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ आइएफआर प्रणालीमा उडान अनुमति दिइएको...

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति?
स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति?

काठमाडौं : स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १४ दशलमव २५ प्रतिशतले हुन आउने २० लाख ६६ हजार २५० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका...

वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?
वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?

- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ । - नोटमा केरमेट नगरौँ । - समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । - नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं ।...

दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने
दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपै...

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले...

वर्षाजन्य विपद् : हालसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
वर्षाजन्य विपद् : हालसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना...

वर्षाजन्य विपद् : देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता
वर्षाजन्य विपद् : देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं : दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हा...

पहिरोले माथिल्लो तामाकोशीको बाँध क्षेत्रका संरचनामा क्षति, विद्युत् उत्पादन बन्द
पहिरोले माथिल्लो तामाकोशीको बाँध क्षेत्रका संरचनामा क्षति, विद्युत् उत्पादन बन्द

काठमाडौं : अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१,लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ ।  माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।...

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, ७२८ जनाको उद्धार
काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, ७२८ जनाको उद्धार

काठमाडौं : वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भए...

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल
पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गोसाबित हुने बताएका छन्।   ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ताप्लेजुङको पाथ...

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न
नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत संग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ । गण्डकी प्रदेशबााट योग्य  भएका करिब ३५ जना अभिकर्ताहरु, विभागिय प्रम...

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध
अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं : निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो ।  प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति...