वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । आइतबार कम्पनीले ‘सनलाइफ मेडिकेयर’ र ‘सुनौलो बाल समृद्ध’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । ‘सुनौलो बाल समृद्ध’ ज...

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता
एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं : एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प...

‘निजी क्षेत्रलाई निमोठ्ने नीतिले जलविद्युतको विकास हुन सक्दैन’
‘निजी क्षेत्रलाई निमोठ्ने नीतिले जलविद्युतको विकास हुन सक्दैन’

आर्थिक विकासको प्रमुख आधार मानिएको उर्जा क्षेत्र यतिबेला चौतर्फी घेराबन्दीमा परेको छ । सरकारको नीतिका कारण थुप्रै आयोजनाहरुको निर्माण ठप्प भएको छ । लगानीको वातावरण सुनिश्चित गर्न सरकारले अध्यादेश मार्फत फास्ट ट्याकमा कानुन संशोधन गरेपनि हालसम्म सोचे अनुरुप विदेशी लगानी आकर्षित गर्न सकिएको छैन । ...

जलविद्युत विकासमा वन क्षेत्रका समस्या समाधानका लागि प्रतिवद्ध छुः सभापति देउवा
जलविद्युत विकासमा वन क्षेत्रका समस्या समाधानका लागि प्रतिवद्ध छुः सभापति देउवा

काठमडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले...

इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

काठमाडौं : नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध...

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको शेयरमूल्य समायोजन
सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।  यी दुई कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारो...

व्यवसायी दुर्गा प्रसाईं पक्राउ
व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।  प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको...

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको...

रामेछापको सुनारपानीमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु,  छ जना घाइते
रामेछापको सुनारपानीमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

मन्थली : मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।  सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँद...

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रव...

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग
शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

काठमाडौं : शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उनको सचिवालयले जनाएको छ । महासङ्घक...

दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 
दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४ अंकले घटेर २५७६.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको श...

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, थपिँदै पूर्वाधार
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित, थपिँदै पूर्वाधार

म्याग्दी : ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।  उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता...

नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ:  मन्त्री यादव
नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ:  मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् । पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी जसपाको नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मु...

प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता?
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता?

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्...

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

गण्डकी :  गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ ।  अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मा...

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्...

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहोरा  नियुक्त
नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहोरा नियुक्त

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका रिक्त्त संचालक पदमा रहेका संस्थापक शेयरधनी टेक बहादुर बोहोरा अध्यक्ष पदमा नियुक्त भएका छन् ।  असोज ५ गते बसेको संचालक समितिको बैठकले बोहोरालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बोहोरालाई सोही मितिमा बसेको  ३५० औं सं...

नेपालको अर्थतन्त्र सुधार हुँदै: आइएमएफ उपनिर्देशक 
नेपालको अर्थतन्त्र सुधार हुँदै: आइएमएफ उपनिर्देशक 

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छिन्&...

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय

काठमाडौं : प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुक्कलोज मिति तय गरेका छन् । लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरुले असोज १४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएका छन् । जस अनुसार असोज १३ गतेसम्म कायम इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५८ हजार नाघ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५८ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ १ गते सोमबार ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । त्यस्तै...

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ : करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित आवतजावत पनि हुँदैन । कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको । मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भय...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असोज २ गते मात्र २५ तानेको बैकले पुनः १४ दिनका लागि ३० अर...

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी
१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्यु...