गुल्मी : जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिव...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जाको गुणस्तर मूल्यांकन, वर्गीकरण र नोक्सानी व्यवस्था कायम गर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार केही कर्जालाई बैंकहरुले सूक्ष्म निगरानीमा पनि राख्नुप...
काठमाडौं : गरिमा विकास बैंकले ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ५ लाख ३३ हजार २८६ दशमलव ९९ कित्ता शेयर बिक्रीमा ल्याएको हो। बैंकले संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थालाई ४ लाख २५ हजार १५६ दशलमव ६७ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर खरिदका ला...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बैंकको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ६३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। ब...
न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबा...
काठमाडौं : आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृष...
म्याग्दी : यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । व...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार...
काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि...
काठमाडौं : विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण...
काठमाडौं : ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङगिएको हो...
पोखरा (कास्की) : ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभा...
काठमाडौँ : एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स(एसिक)को ३६ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित सम्मेलन सोमबार समापन गरिएको हो । सम्मेलनको दशौं तथा अन्तिम सत्रका...
काठमाडौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस / यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँम...
काठमाडौं : अल्ट्राबाइट इन्टरनेशनल प्रा.लि. स्थापनाको १० वर्षमा प्रवेश गरेको छ । Simple. Innovative Development भन्ने स्लोगनका साथ स्थापित अल्ट्राबाइट सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशिल छ। कम्पनीले SEO, Web Design and Development, Digital Marketing, Reputation Management , Staff Augmentati...
काठमाडौं : साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरुले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औं ऋङ्खलाको तेश्रो दिनमा चलेको छलफलमा सहभागीहरुले साना र मझौला उद्यम (एएसएमइ)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्वपूर्ण भूमिका...
काठमाडौं : सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तु...
काठमाडौं : एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दै छ । आजसम्म कायम रहने सेयरधनीले मात्रै बैंकले तोकेको लाभांश पाउने र साधारण सभामा भाग लिन पाउनेछन् । बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैं...
काठमाडौं : बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २८औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त...
काठमाडौं : सेयर बजारबाट भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । बजार उच्च गिरावटका बाबजुत पनि पूँजीगत लाभकर भने उल्लेख्य संकलन भएको छ । भदौ महिनामा नेप्से परिसूचक ४२० अंकले घटेको थियो । यस महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ...
रुकुमपूर्व : सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । क...
मकवानपुर : बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै त्यसमा आर्थिक समृद्धि ह...