वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा
प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं : प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डल इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रभु सेलेक्ट फ...

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ
जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी : दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । पानी खोज्दै ह...

कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

तनहुँ : बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् ।   एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत  वर्...

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : आज नेपाल ल्यूब आयल लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ। असोज ३ गते अर्थात भोली संविधान दिवसको सार्वजनिक बिदा परेका कारण कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन आज ह...

साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासंघ
साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासंघ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । मंगलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासंघले ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्...

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

काठमाडौं : बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेको शिष्टाचार भेट...

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?
अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १...

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प
पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौं : भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथ...

निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै
निगमले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्...

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, मूल्य कति?
नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, मूल्य कति?

काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल क...

दुई महिनामा बजेट खर्च एक खर्ब ३७ अर्ब
दुई महिनामा बजेट खर्च एक खर्ब ३७ अर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो । चालु आवका लागि सरकार...

काङ हाइड्रोपावर र प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता
काङ हाइड्रोपावर र प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता

काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच माथिल्लो मैवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत खरिद-बिक्री सम्झौता भएको छ । उक्त आयोजनाबाट १७.८५ मेघावाट विद्युत उत्पादन हुनेछ। ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खो...

१० वर्षमा प्रिमियम टेक्नोलोजी, सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रतिवद्धता
१० वर्षमा प्रिमियम टेक्नोलोजी, सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ । कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ...

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः  सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याएका छन् ।  विसं २०७२ मा ‘नेपालको संविधान’ जारी...

कृषि प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने
कृषि प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने  बताएका छन् ।  बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन...

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा
तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

नवलपरासी :  बर्दघाट सुस्ता पश्चिम जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्गामा...

‘जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन’
‘जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन’

मध्यविन्दु :  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र...

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गरेको  शुुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्...

एनएलजी इन्स्योरेन्स कम्पनीको १ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा 
एनएलजी इन्स्योरेन्स कम्पनीको १ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता शेयर  बिक्रीमा ल्याएको छ । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभए पछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गर्न लागेको हो ।...

शिव श्री  हाइड्रोपावरले डाक्यो साधारण सभा
शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं :  शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते साधारण बार्षिक सभा बोलाएको छ । सभाले अघिल्लो आर्थिक बर्ष २०७९ /८० को बार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमीक समेत निर्धारण बारे छलफल गर्ने छ । कम्पनी...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण
मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो ।  विसं २०७९ वैशाखमा...

सुनचाँदीको मूल्य घटयो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घटयो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं :  नेपाली बजारमा मंगलबार सुचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबा...

विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

भोजपुर  :  विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् । अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार...

गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त
गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त

काठमाडौं : गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो । रेग्मी विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । चार्टड एकाउन्टेन्ट स...