काठमाडौं : नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्र...
पेरिस : फ्रान्सको सार्वजनिक वित्तको “वास्तविकता“ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् । यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको...
बेनी : मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागि...
काठमाडौं : मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्ष...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले सस्तो ब्याजदरमा दुई महिनामै साढे पाँच खर्ब तरलता उठाएको छ । राष्ट्र बैंकले भदौं मसान्तसम्म औसत २.९७ प्रतिशत ब्याजदरमा ५ खर्ब ७१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप उठाएको हो । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणका माध्यमम...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६३ कम्पनीको शेयरमू...
काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको...
नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो । संविधान जारी भएपछि बनेका सबैजसो सरकार सङ्घीयता कार्यान्वयनम...
रुद्र मल्लाजी मुलुकको वित्तीय क्षेत्र चलायमान हुन नसक्दा अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गएका छन् । देशको अर्थतन्त्र नै के हुने, कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने अन्यौलपूर्ण अवस्था छ । देश निर्माणका महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेका युवाहरु दिन प्रतिदिन विदेश पलायन भ...
काठमाडौं : बागमती प्रदेश सहकारी संघमा दलिय भागबन्डाका आधारमा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन भएको छ । मंगलबार सम्पन्न संघको ४औं वार्षिक साधारण सभाबाट मुख्य राजनीतिक दलहरुले सहकारी आफ्नो पेवा ठानी पद बाँडफाँड गरी नेतृत्व चयन गरेको हो । जसअनुसार नेकपा (एमाले)ले अध्यक्ष, म...
काठमाडौं : बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपा...
त्रिशूली : नुवाकोट र रसुवाको कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा रु १० करोड २० लाखको योजना तथा कार्यक्रम प्राप्त भएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटलाई चालु आवमा केही नयाँ कार्यक्रमसहित कृषि विकासका लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा...
काठमाडौं : सानिमा लाईफ इन्स्योरेन्सले सातौं साधारण सभा बोलाएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित लाभांश पारित गर्न साधारणसभा गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १८.३८११ प्रतिशतका दरले लाभा...
काठमाडौं : डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै “माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घो...
काठमाडौं : देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत...
काठमाडौं : चालु आर्थिक वर्षको भदौं महिना सवा चार अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोज...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । भदौ ३० गते मात्र एक खर्ब तानेको बैकले पुनः २१ दिनका...
काठमाडौं : साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीलृे हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोडको ८ प्रतिशतका दरले बोनस शेयर दिने निर्णय गरेको हो । यसक...
काठमाडौं : माहुली लघुवित्त वित्तिय संस्थाले ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न चहाने इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण सं...
धरान : सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत...
पर्वत : बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ ४०० हजार रुपैयाँमा कार...
काठमाडौं : न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक ४ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ कात्तिक ५ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र क...