वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हाम्रो साकोसको अभियान: कमाउँदै पढ्दै, अघि बढ्दै
हाम्रो साकोसको अभियान: कमाउँदै पढ्दै, अघि बढ्दै

ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि कमाउँदै पढ्दै, अघि बढ्दै अभियानको सुरुवात गरेको छ । संस्थाले महिला सदस्यहरुलाई जागिरको ज्ञारेन्टीसहित यो अभियान सुरु गरेको हो । संस्थाले एलोइ प्रा.लि.सँग सम्झौता गरी पहिलो चरण तालिम र दोश्रो चरणमा इलेक्ट्रिक स्कुटर ख...

भाद्र शुक्ल चतुर्दशी: इन्द्रजात्रा, अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशी: इन्द्रजात्रा, अनन्त चतुर्दशी

काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपू...

वित्तीय चेतना: सेयर धितो कर्जासम्बन्धी सीमा 
वित्तीय चेतना: सेयर धितो कर्जासम्बन्धी सीमा 

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको ब...

मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा

चितवन : मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २...

तल्लो अरुण आयोजना प्रभावितलाई १ अर्ब ४० करोड मुआब्जा विरण गरिँदै
तल्लो अरुण आयोजना प्रभावितलाई १ अर्ब ४० करोड मुआब्जा विरण गरिँदै

किमाथाङ्का (सङ्खुवासभा) : सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि एक अर्ब ४० करोड मुआब्जा वितरण गरिने भएको छ । छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित एक अर्ब ४०...

सहकारीले सेवा शुल्क लिएर सदस्यको शोषण गरे: पूर्वअर्थमन्त्री डा खतिवडा
सहकारीले सेवा शुल्क लिएर सदस्यको शोषण गरे: पूर्वअर्थमन्त्री डा खतिवडा

काठमाडौं : सहकारी संस्थाहरुले सदस्यसँग सेवा शुल्क लिएर शोषण गरेको पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । सहकारीहरुले लिने ब्याज आफैमा सेवा शुल्क रहेको बताउँदै खतिवडाले ऋण प्रवाह गर्दा थप सेवा शुल्क लिनु शोषण भएको बताए । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको ‘सहकारी...

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं : बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवामा एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले ३५ प्रतिशतसम्म छुट पाउने भएको छ । नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प...

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरु, वि...

सहकारीको नियमन गर्न तीन महिनाभित्र दोस्रो तहको निकाय स्थापना गर्न सुझाव
सहकारीको नियमन गर्न तीन महिनाभित्र दोस्रो तहको निकाय स्थापना गर्न सुझाव

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ३ महिनाभित्र सहकारीको नियमन गर्न दोस्रो तहको नियाम निकाय गठन गर्न सरकारलाई सुझाव दिएको छ । समितिले सहकारी प्राधिकरण रुपमा नियामन गठन गर्न सुझाव दिएको हो ।  सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैं...

संघहरुलाई प्रारम्भिक संस्था सरह कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस
संघहरुलाई प्रारम्भिक संस्था सरह कारोबार गर्न नदिन संसदीय समितिको सिफारिस

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए । उक्त प्रतिवेदनमा सरकारलाई सुझाव दिँदै संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न नदिन सुझाएको छ ।  सुझावमा भनिएको...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारले दिएको सुझावमा के छ? (पूर्णपाठ)
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारले दिएको सुझावमा के छ? (पूर्णपाठ)

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए ।  उक्त प्रतिवेदन पेश गरे लगत्तै सभामुख घिमिरले प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई सरकारलाई पठाउन निर्देशन...

सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश 
सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गरेका हुन् । म...

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी
विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

काठमाडौं  : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।  नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी...

महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम गर्दिनः प्रधानमन्त्री
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम गर्दिनः प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरु...

उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार
उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार

काठमाडौं : आज पनि शेयर बजार उच्च अङ्कले घटेको छ । आज ५७.३ अङ्कले घटेर दुई हजार पाँच सय ८०.७६ विन्दुमा आईपुगेको छ । हिजो ५० अङ्कले शेयर बजार घटेको थियो ।   आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो ला...

हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने
हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने

काठमाडौं : सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानकारी दिए । मन्त्रालयमा आज स...

दुई दशकदेखि वायु ऊर्जा अलपत्र
दुई दशकदेखि वायु ऊर्जा अलपत्र

पर्वत : दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।  महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौ रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएक...

विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो उपलब्ध गराउदै साडा
विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो उपलब्ध गराउदै साडा

कञ्चनपुर : स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ ।  विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ साडा नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो । सो संस्थाका...

डिप्रोक्स लघुवित्तको २५ हजार संस्थापक शेयर बिक्रीमा 
डिप्रोक्स लघुवित्तको २५ हजार संस्थापक शेयर बिक्रीमा 

काठमाडौं :  डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार शेयर बिक्रीमा  ल्याएको छ ।  संस्थाले  विद्यमान संस्थापक  शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी मात्र शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिद गर्न चाहाने इच्छुक खदिकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र...

सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै
सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको...

एक महिनाभित्र भूमि आयोग गठन गर्ने  मन्त्री अधिकारीको प्रतिबद्धता
एक महिनाभित्र भूमि आयोग गठन गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

काठमाडौं  : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्न एक महिनाभित्र आयोग गठन गरिने प्रतिबद्धता जनाएका छन् ।  आज एसियाली किसान सङ्घको ११औँ साधारणसभालाई सम्बोधन  गर्दै उनले आयोग गठनका लागि आवश्यक परे कानुन संशोधन गरेर एक महिनाभित्...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १८ प्रतिशत बोनस दिने

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर घोषणा गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको भदौ ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा ब...

नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं  : नबिल बैंक लिमिटेडले ३ लाख  कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर कम्पनीले असोज २ गतेदेखि बिक्री गर्ने भएको हो । कम्पनीले  प्रतिकित्ता न्युनतम ३०७ रुपैयाँमा संस्थापक शेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने छन् । ...

सुनको मूल्य हाल सम्मकै उच्च,  तोलामै  १ लाख ५७ हजार नाघ्याे
सुनको मूल्य हाल सम्मकै उच्च,  तोलामै  १ लाख ५७ हजार नाघ्याे

काठमाडौं : नेपाली बजारमा  आज सोमबार सुनको मूल्य हाल्म्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ५६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज  तोलामा १ लाख ५७ हजार नाघेर नयाँ रेकर्ड बानाएको  छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ ल...