काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन्। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुगेका उनले यस्तो धारणा राखेका हुन् सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पू...
काठमाडौं : समयसँगै प्रविधि बदलिन्छ । सेवा दिने शैली बदलिन्छ अनि ग्राहकका अपेक्षा पनि। तर, परिवर्तनको यो यात्रामा सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास । यही विश्वासलाई आधार बनाएर सहकारी क्षेत्रसँग निरन्तर अघि बढिरहेको कम्पनी हो एमबैंक टेक्नोलोजी प्रा.लि. । सहकारीको डिजिटल रूपान्तरणलाई आफ्नो ल...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई वि...
काठमाडौं : नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ। अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भि...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छिन् । केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन् । बजारमा ग्याँसको...
काठमाडौं : पछिल्ला वर्षहरुमा नर्भिक इन्टरनेशनल अस्पताल एन्ड मेडिकल कलेज लिमिटेडको व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । गत आर्थिक वर्षको नौ महिनामै कम्पनीले दुई अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा कम्पनीले दुई अर्ब २६ करोड ३० लाख रुपैयाँको व्यापार गरेक...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसम...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३४ कम्पनी...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेका छन् । लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न...
काठमाडौं : इसेवा मनी ट्रान्सफर प्राइभेट लिमिटेडले सन् २०२६ को १० महिनामा १५ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने सन् २०२४ मा २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ म...
काठमाडौं : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नुवाकोटको तादी गाउँपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य सञ्चारलगायत सेवा विस्तार, नागरिकलाई सहज सेवा प्रवाह तथा विपद् व्यवस्थापनका विषयमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङसँग विस्...
काठमाडौं : नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। निर्माण सुरु भएको करिब सात वर्षपछि धादिङ र काठमाडौं जोड्ने २.८ किलोमिटर लामो सुरुङमार्ग आज विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो। सुरुङमार्गको औपचारिक उद्घाटन आ...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिक...
एजेन्सी : विश्वव्यापी फास्ट-फेशन कम्पनी शिनले अमेरिकी बजारमा बिक्री घटेपछि पहिलो त्रैमासमा घाटा व्यहोरेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा शिनले ९९ मिलियन अमेरिकी डलर घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३९५ मिलियन अमेरिकी डलर खुद नाफा कमाएको थिय...
काठमाडौं : किष्ट मेडिकल कलेजले सन् २०२५ मा एक अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ४४.७६ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले एक अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा ८३ करोड ४० लाख रुपैय...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपै...
काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ५५ करोड एक लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो। अघिल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन ६ गते एक खर्ब तानेको बैंकले पुनः १७९ दि...
काठमाडौं : आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गम्भीर चासो दिएका छन् । अ...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, १० अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल न...
काठमाडौं : माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) मा २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव थपेका छन्। रुसको समयअनुसार शनिबार (जुलाई २५) बिहान ६ः२० बजे माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर उनले यो दुर्लभ उप...
काठमाडौं : कालंगा हाइड्रो र स्नो रिभर्स लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत...
काठमाडौं : निजी लगानीमा बुटवलमा निर्माण भइरहेको पाँचतारे सफ्रोन सीके होटलको निर्माण लागत बढेको छ । सुरुमा ३ अर्ब ९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको होटल परियोजनाको लागत बढेर ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुगेको हो । होटल निर्माण लागत वृद्धि हुनुमा क्यासिनो सञ्चालनका लागि छुट्टै भवन...