वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजय
अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजय

तास्मानिया : अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ  । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए ।  जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मान...

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता
मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सुलभ रुपमा कर्जा दिने सम्बन्त्री सम्झौता भएको छ ।  महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने...

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश (प्रतिफल)० सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै फन्डले  नगद लाभांश वितरण प्रयोजनका लागि गर्न भदौ ७ गते बुक क्लोज गर्दैछन् ।  जस अनुसार आजसम्म कायम रहेका शेयरधनीले मात्रै कम्पनीले गत वर्षको नाफाबाट वितर...

‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’
‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिएका छन् ।  आज जनकपुर विम...

नेपाल ल्युब आयलको नाफा ७१९ प्रतिशतले बढ्यो, इपीएस कति ? 
नेपाल ल्युब आयलको नाफा ७१९ प्रतिशतले बढ्यो, इपीएस कति ? 

काठमाडौं : नेपाल ल्युब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५४ ला...

डोलेश्वरमा दर्शनार्थीको भीड, सूर्यविनायकमा सार्वजनिक बिदा
डोलेश्वरमा दर्शनार्थीको भीड, सूर्यविनायकमा सार्वजनिक बिदा

भक्तपुर : केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका  बिहान ४ बजेदेखि नै खुला छन् ।  सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डो...

एचआईडीसीएलको डेढ करोड कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
एचआईडीसीएलको डेढ करोड कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको १ करोड ६८ लाख बढी कित्ता शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्...

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फु...

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना
नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

गलकोट : नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही  थालेको छ ।  बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेक...

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा जलविद्युत आयोजनाहरु समस्यामा परेः अध्यक्ष कार्की 
३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा जलविद्युत आयोजनाहरु समस्यामा परेः अध्यक्ष कार्की 

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका ह...

घाटामा जाने उद्योगहरू नचलाउनुस्ः प्रधानमन्त्री ओली
घाटामा जाने उद्योगहरू नचलाउनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उ...

अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन
अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।  आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा...

रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

काठमाडौं : नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त...

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुँदै

काठमाडौं : युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु(याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउ...

सीएनआई बजेट वाच तेस्रो संस्करण, चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव 
सीएनआई बजेट वाच तेस्रो संस्करण, चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव 

काठमाडौं : नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ । परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिक सार्वजनिक गर्दै यस वर्षक...

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल
जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रो...

सहकारी ठगीमा संलग्नलाई कडा कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सांसदको माग
सहकारी ठगीमा संलग्नलाई कडा कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सांसदको माग

काठमाडौं : राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाह...

राष्ट्रिय वाणिज्य बैंकद्वारा भेहिकल लोनमा ‘फेस्टिभ अफर’, कम ब्याजदरमा ऋण
राष्ट्रिय वाणिज्य बैंकद्वारा भेहिकल लोनमा ‘फेस्टिभ अफर’, कम ब्याजदरमा ऋण

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि भेहिकल लोनमा ‘फेस्टिभ अफर’ ल्याएको छ । बैंकले बुधवार ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर’ को घोषणा गरेको हो । यस अन्तर्गत बैंकले बढीमा सात वर्षका लागि ७.७७ प्रतिशत निश्...

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौं हजार बढी कामदार बेरोजगार
धनुषामा तीन सय ७७ उद्योग बन्द, नौं हजार बढी कामदार बेरोजगार

जनकपुरधाम : धनुषामा एक वर्षको अवधिमा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ९ हजारभन्दा बढी कामदार...

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध
वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

घोडाघोडी : निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् ।  कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्...

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८० % राजस्व, स्वास्थ्य र शिक्षामा लक्ष्यको दोब्बर  
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८० % राजस्व, स्वास्थ्य र शिक्षामा लक्ष्यको दोब्बर  

काठमाडौं : आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको पहिलो  महिना साउन मसान्तसम्म लक्ष्यको ८०.८५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ४४ अर्ब ९७ करोड ६६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।  साउन मसान्तसम्म विभागले ५५ अर्ब ८३ करोड ८४ लाख ५५ हजार रुपैयाँ राजस्व सं...

वनको समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय
वनको समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

काठमाडौं :ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनका समस्या समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ । वनका समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागतसमेत महङ्गो हुने गरेको भन्दै त्यसको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक ख...

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर...