काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज यहाँ आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो...
काठमाडौं : साढे १६ वर्षको अवधिमा दुई करोड बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २००८ देखि सन् २०२४ को जुलाईसम्म २ करोड ४ लाख ५९ हजार १५१ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०१९ मा सबैभन्...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडै समितिबाट टुङ्ग्याइदिन आग्रह गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उहाँले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको बताए। ...
काठमाडौं : एक बर्षको अवधिमा नेपाली ठूलो गोलभेडाको मूल्य ६३.०४ प्रतिशतले घटेको छ । गत बर्षको भदौ ४ गते प्रति केजी १२५ रुपैयाँ रहेको गोलभेडाको मूल्य घटेर चालु आर्थिक बर्षको सोही अवधिमा आइपुग्दा ७६.६७ रुपैयाँमा झरेको हो । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार यस अवधिमा भारत...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका ग...
काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआइ) ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वज...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३४.४७ अंकले बढेर २९६६.३३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४० कम्पनी...
धुलिखेल : रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आएका छन्। विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । खेतीपाती बाहेक वैकल्पिक...
फुङ्लिङ : संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै रु दुई करोड खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्...
चितवन : दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आए...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमईको स्थापनादेखि विभिन्न जिम्मेवारीमा रहेका पौडेल रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् । आइएमई ग्रुपले प्रवद्र्ध...
काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान...
काठमाडौं : मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबिच वित्तीय साक्षरता कार्यक्रम संचालन लगायतका सम्बन्धमा सम्झौता भएको छ । बैंक र स्याङजाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञान...
मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रवद्र्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ । सरकारले उद्योग क्षेत्रको...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश न...
काठमाडौं : विजय विकास स्रोत केन्द्र (विजय युवा क्लब) को विचार, नेतृत्व र परिकल्पना अनुसार २६ जनाले दैनिक ५० पैसाबाट सुरुवात भएको विकू बचत तथा ऋण सहकारी संस्था लि. आजबाट ३४ वर्षमा प्रवेश गरेको छ । स्थानीय स्तरमा छरिएर रहेको सानो-सानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया ऐन) ले बैंकहरुको ऋण लगानी घट्ने बताएका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवा निकायले आयोजना गरेको स्टार्टअप नेसन २०३० मा बोल्दै उनले यस्तो बता...
काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबार दोहोरो अंकले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार यस अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट ४३ हजार ८३५ वटा घरजग्गा खरिद बिक्री भएका छन् । उक्त संख्या गत वर्षको तुलनामा ११.६४ प्रतिशतले बढी हो । गत वर्षको साउनमा देशभरका मालप...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ २ गते आइतबार तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै आज...
फिक्कल : पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट...
तनहुँ : बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्...
गोदावरी : ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत यहाँका ३३ उद्योगलाई अनुदान प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेकोे हो । प्रदेशसभामा १० निर्वाच...
काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । भदौं २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले संस्थामा रिक्त रहेको सो पदमा वगनाुसकाली ७ पाल्पाका शर्मालाई आगामी ४ वर्षे कार्याकालका लागि नियुक्त गरेको हो । सो बैठकले...
काठमाडौं : सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल घोषणा गरेको छ । कम्पनीको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल दिने निर्णय गरेको हो । कम्पनीले इकाईधनीहरुलाई करसहितको ७ प्रतिशतका दरले हुने आउने...