वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनको मूल्य घट्यो, चाँदी बढ्यो 
सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौं: मुख्यमन्त्री कँडेल
कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौं: मुख्यमन्त्री कँडेल

  कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानव...

ढोरपाटनमा थपिँदै होटल, बढ्दै पर्यटक
ढोरपाटनमा थपिँदै होटल, बढ्दै पर्यटक

ढोरपाटन : पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गर्थ्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशैभरबाट आउनेहरूले पनि सास्ती भोग्नुपथ्र्यो । कसै...

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

खोटाङ :  झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।  त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उ...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

काठमाडौं : सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकार...

भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने
भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने

काठमाडौं : नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले  हरियाण राज्यलाई थप १२५।८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न न...

हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 
हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित भदौ २३ गते साधारण सभा बोलाएको छ ।  उक्त सभा  कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा सो दिन बिहान ११ बजे हुनेछ । सभाले...

धितोपत्र विधेयक संसद्मा दर्ता, के  छ नयाँ  व्यवस्था ? 
धितोपत्र विधेयक संसद्मा दर्ता, के छ नयाँ व्यवस्था ? 

काठमाडौं : धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्मा दर्ता भएको छ । प्रचलित धितोपत्र ऐन कार्यान्वयनमा आएको लामो समय भएको र पुँजी बजारमा आएको परिवर्तनसँगै नियामक निकाय एवं नियमन कार्यलाई थप प्रभावकारी बनाइ विद्यमान कानुनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर...

लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन

लमजुङ : जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले अघिल्...

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता
तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी र...

सहकारीको ऐन कानुन अभियानसँग समन्वय गरेर संशोधन हुन्छः सचिव पोखरेल 
सहकारीको ऐन कानुन अभियानसँग समन्वय गरेर संशोधन हुन्छः सचिव पोखरेल 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव अर्जुनप्रसाद पोखरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरेको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सचिवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानको साझा धारणाको विषयमा...

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मी : गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक...

राष्ट्रिय सहकारी बैंकको घाटा १७५ करोड, खराब कर्जा १७५ प्रतिशतले बढ्यो
राष्ट्रिय सहकारी बैंकको घाटा १७५ करोड, खराब कर्जा १७५ प्रतिशतले बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक डेढ अर्ब भन्दा बढी घाटामा रहेको  छ ।  अघिल्लो आवमा २० करोड ४३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म एक अर्ब ७५...

यस्तो छ आज सुनचाँदीको मूल्य
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्त...

सानिमा बैंकको एक लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 
सानिमा बैंकको एक लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सानिमा बैंक लिमिटेडले सवा एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयरमूल्य १४५ रुपैयाँ तोकिएको छ । उक्त बैंकको शेयर खरिदका लागि इन्छ...

पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमाः जनशक्ति नहुँदा अनुगमन गर्न समस्या
पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमाः जनशक्ति नहुँदा अनुगमन गर्न समस्या

वीरगञ्ज : जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् । डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका चार सय ६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको...

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन
लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

खोटाङ : जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न  गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडा...

आज क्वाँटी खाने दिन, के छ यसको महत्व र फाइदा?
आज क्वाँटी खाने दिन, के छ यसको महत्व र फाइदा?

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) का दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदे...

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीतजनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गईस्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । &nb...

निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदको जोड
निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदको जोड

काठमाडौं : संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माण आप्mनो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति न...

टान निर्वाचन: सागर पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा
टान निर्वाचन: सागर पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं : पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा भएको छ । टानको आगामी भदौ १७ गते हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज एक कार्यक्रमबीच प...

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ: मन्त्री अधिकारी
दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ: मन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिए ।  राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित...

बारामा एक हजार तीन सय ४३ साना उद्योग दर्ता
बारामा एक हजार तीन सय ४३ साना उद्योग दर्ता

बारा : घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।   दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको रु तीन अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्य...

शेयर बजार दुई दिन बन्द हुने 
शेयर बजार दुई दिन बन्द हुने 

काठमाडौं : शेयर बजार दुई दिन बन्द हुने भएको छ । सार्वजनिक विदाका कारण नेपाल सोमबार र मंगलबार बजार बन्द हुने भएको हो ।  सरकारले सोमबार जनैपूर्णिमा÷रक्षाबन्धनमा सार्वजनिक बिदा दिएको छ । यसकासाथै, गृह मन्त्रालयले मंगलबार गार्इजात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा दिने भएको छ ।...