काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ४६ हजार ७३९ दशमलव ५४५९० कित्ता शेयर सूचीकृत गरेको हो । कम्पनीले गत साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ दशमलव ५० र...
काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित...
काठमाडौ : एनआरएन नेपाल डेभलभमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच आज अर्थ मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । सो अवसरमा २०८१ भदौ...
त्रिशूली : यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकामा यसवर्षको आज बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउ...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साढे २१ अर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ६५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो । राष्ट्र बैंकका अनुसार नेप्सेमा गत असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड शेयर...
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, र...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । नवनियुक...
काठमाडौं : सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उनले भने “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको...
काठमाडौं : पछिल्लो समय एनओसी लिनेको सङ्ख्यासँगै शिक्षाका नाममा विदेशिने रकम पनि बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार एक वर्षमा मात्र उच्च शिक्षाका नाममा एक खर्ब २५ अर्ब १३ करोड बाहिरिएको छ । सरकारले विदेश अध्ययन प्रणाली खुकुलो भएसँगै यो संख्या उच्च रुपमा बढ्न थालेको हो । अघिल्लो व...
नवलपुरः ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यात...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पन...
सुनसरी : सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फु...
काठमाडौं : मूल्यवृद्धि घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ययस अवधिमा औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस अवधिमा आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघ...
काठमाडौं : चालु खाता सवा दुई खर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घा...
काठमाडौं : विदेशी विनिमय सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतल...
काठमाडौं : गत आर्थिक वर्षमा करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ ।...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामै साढे नौ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार साउनमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान...
काठमाडौं : सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सर...
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन धागोका डोरा–राखी बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे। समय बितेसँगै अहिले उनको परिवारले हातले बुनेर राखी तय...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सरकारको खर्च भन्दा आम्दानी दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा वार्षिक लक्ष्यको ६.५९ प्रतिशत आम्दानी र २.१६ प्रतिशत खर्च भएको छ । यस अवधिमा सरकारले करिब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने ४० खर्ब २० करोड ८५ लाख...
काठमाडौं : एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व...
फिक्कल : चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्याउने उद्...
काठमाडौं : सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थिय...