वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौं : नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचि...

पर्यापर्यटनका नाममा सामुदायिक वनमा घरानीयाको हस्तक्षेप भयोः अध्यक्ष भण्डारी 
पर्यापर्यटनका नाममा सामुदायिक वनमा घरानीयाको हस्तक्षेप भयोः अध्यक्ष भण्डारी 

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले साउन २० गदेखि २६ गतेसम्म सप्ताहव्यापी रुपमा सामुदायिक वन दिवस मनाउन लागेको छ ।  महासंघले र सरकारी निकाय तथा वन उपभोक्ता समहुले ‘सामुदायिक वनको प्रभावकारिताः तीनै तहका सरकार र समुहको सहभागिता’ भन्ने नाराका साथ वन दिवस मनाउन लागि...

जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर, खर्बौं राजस्व  चाैपट!
जन्मदेखि मृत्युकर्मका सबै सामान भारतीय बजारमै निर्भर, खर्बौं राजस्व चाैपट!

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका–१६ नगवाका रितेश कलवार वीरगञ्ज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तु तथा सामान किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौल नै धाउने गर्छन् । उनी सकभर वीरगञ्ज आसपासको बजारमा किनमेल गर्न खासै रुचि देखाउँदैनन् । ‘यहाँ त अपर्झट परेक...

नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने
नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने

मध्यविन्दु : नारायणगढ–बुटवल सडक खण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।  सडक निर्माणका लागि यही...

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो
वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा : मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो  आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ क...

सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु
सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु

काठमाडौं : शनिबार काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त  साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन्  भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् ।  त्यसै गरि  महासचिवमा...

आईपीओ जारी गर्ने प्रस्तावसहित श्रीनगर एग्रीटेकले डाक्यो विशेष साधारणसभा  
आईपीओ जारी गर्ने प्रस्तावसहित श्रीनगर एग्रीटेकले डाक्यो विशेष साधारणसभा  

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रतावसहित भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा बिहान १०ः३०...

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

बागलुङ : निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लाग...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा क...

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द
सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

बरहथवा : सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो । उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख स...

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर

इलाम : जिल्लाको माङसेबुङ गाउँपालिका–२ का  खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले रु १५ लाख आर्जन गर्दै आएका छन् ।  मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्...

नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत
नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत

काठमाडौं : नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा २ करो...

स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत
स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा सामान्य गिरावट देखिएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३० करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।...

इम्पेरिमेन्ट चार्ज बढ्दा सिटिजन बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
इम्पेरिमेन्ट चार्ज बढ्दा सिटिजन बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा बैंकले एक अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्...

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री
दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

झापा : जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार...

निर्माण कम्पनीलाई कर्जा प्रवाहमा ‘क्रेडिट रेटिङ्’ गर्नुपर्ने
निर्माण कम्पनीलाई कर्जा प्रवाहमा ‘क्रेडिट रेटिङ्’ गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ् ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीला...

घरेलु तथा साना उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको छः उद्योग मन्त्री भण्डारी
घरेलु तथा साना उद्योगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको छः उद्योग मन्त्री भण्डारी

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना मझौला उद्योगमा रहेको भन्दै यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घ...

राष्ट्रिय सहकारी बैंक २२ औं वर्षमा, मर्यादित र व्यवसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता
राष्ट्रिय सहकारी बैंक २२ औं वर्षमा, मर्यादित र व्यवसायिक सेवा प्रदान गर्ने प्रतिबद्धता

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ ।  २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको बैंकले साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ । २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबा...

फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति
फर्निचर उद्योगमा आगलागी हुँदा साढे दुई करोडभन्दा बढीको क्षति

भक्तपुर : मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा रु दुई करोड ६० लाख बराबरको क्षति भएको छ । नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सा...

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

इलाम : जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् । गत वर्ष प्रतिमन ९४० किलो० रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ...

अर्थमन्त्रीले भने–लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं
अर्थमन्त्रीले भने–लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगती समीक्षा तथा मन्...

आधिकारिक रुपमा शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
आधिकारिक रुपमा शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै मौद्रिक नीतिमार्फत् उद्घोष गरिएको मार्जिन प्रकृतिको कर्जामा भएको सो व्यवस्था कार्यान्वयन गरिएको जनाएको छ । राष्ट्र बैंकद्वार जारी परिपत्रमा भनिएक...

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण
पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

कास्की : पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका महानगरका उपप्रमुख मञ्जुदेवी गु...

एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा
एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

नेपालगन्ज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् रु ३२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएकोलगायतका कारण ती फर्महरुलाई न्यूनतम् र...