वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  पछिल्लो पटक सहकारीमा सतप्रशित आयकर बृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १...

लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा
लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

‍‍काठमाडौं : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नती कोषले प्रतिफल घोषणा गरेका छन् । साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना  इकाईधनीहरुका लाग...

एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत
एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

गण्डकी : सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए ।  फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायाम...

अब राष्ट्र बैंकबाट असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने 
अब राष्ट्र बैंकबाट असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले अब असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ। आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिक सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश...

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण
विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु, सबस्टेसन कार्यालयहरु, उत्प...

वैदेशिक रोजगार बचतपत्रः उच्च ब्याजदरमा पनि न्युन आकर्षण, १३ वर्षमा ४.९ प्रतिशत मात्रै बिक्री
वैदेशिक रोजगार बचतपत्रः उच्च ब्याजदरमा पनि न्युन आकर्षण, १३ वर्षमा ४.९ प्रतिशत मात्रै बिक्री

काठमाडौं : वैदेशिक रोजगार बचतपत्रमा नेपाली नागरिकको आकर्षण न्युन रहेको पाइएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपाय’ विषयक प्रतिवेदनमा यस्तो देखिएको हो ।  वैदेशिक रोजगारीमा आकर्षण बढेपनि सरकारले आव्हान गर्दै आएको वैदेशिक रो...

भदौ ५ अगावै स्याउ नटिप्न  आग्रह
भदौ ५ अगावै स्याउ नटिप्न  आग्रह

कर्णाली : जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ र तेजाव...

बैंकहरुप्रति राष्ट्र बैंक उदार, लघुवित्तलाई दियो आम्दानी बढाउन यस्तो सुविधा 
बैंकहरुप्रति राष्ट्र बैंक उदार, लघुवित्तलाई दियो आम्दानी बढाउन यस्तो सुविधा 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाप्रति नेपाल राष्ट्र बैंक थप लचक बनेको छ । सोमबार एउटा सूचना जारी राष्ट्र बैंकले ब्याज आम्दानीबारे बैंक तथा वित्तीय संस्थाप्रति थप लचिलो नीति ल्याएको हो ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाको लेखानीतिबमोजिम आवा २०८०/८१ मा प्रोदभावी (एकुरल बेसिस)मा...

राष्ट्र बैंकले तोक्यो आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा
राष्ट्र बैंकले तोक्यो आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली पाउने विदेशी मुद्रा सटहीको सीमा तोकिदिएको छ ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै नियामकीय व्यवस्था अनुसार नेपाली नागरिकहरूले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी...

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए
गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार   सीमाना...

प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै
प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवलाई निर्देश गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्...

आज साउन १५, खिर खाने दिने
आज साउन १५, खिर खाने दिने

काठमाडौं : आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ। असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भ...

सहकारीको नामबाट जापानमा ‘मानव तस्करी’ !
सहकारीको नामबाट जापानमा ‘मानव तस्करी’ !

काठमाडौं : जापानमा आयोजना हुने सेमिनारमा सहभागी गराउने भन्दै फर्जी कागजात बनाएर सहकारीमार्फत जापान ‘मानव तस्करी’ भएको खुलेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र जिल्ला सहकारी लिमिटेड काठमाडौंको आयोजनामा सेमिनार गर्न लागिएको भन्दै दर्जनौं नेपाली नागरिकको भिसा आबेदन दिएको पाइए...

धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित
धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रुपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको हो । नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार आज काठमाडौँमा आयोजित ३०औँ कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप...

पर्सा  ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन
पर्सा  ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन

वीरगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा रु दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कन गरेको हो । आव २०७९/८० को तुलनामा आव २०८०/...

पोखरा रोयलको मिशन १०० : ९.९९% ब्याजदरमै १ करोडसम्म लगानी, कर्जा अवधि १० वर्षसम्म
पोखरा रोयलको मिशन १०० : ९.९९% ब्याजदरमै १ करोडसम्म लगानी, कर्जा अवधि १० वर्षसम्म

काठमाडौं : कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिशन १०० अन्तर्गत सिंगल डिजिटमै १ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमै १० वर्षसम्म अवधिको लागि १ करोड रुपैयाँसम्म लगानी गर्ने भएको हो । यो अभियान १०० दिनसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।  १ वर...

सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण गर्न कर बढाउनुपर्छ: मन्त्री पाैडेल
सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रण गर्न कर बढाउनुपर्छ: मन्त्री पाैडेल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पाैडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा...

सबै तहमा सहुलियत प्रदान गर्दै आएका छौँः मन्त्री अधिकारी
सबै तहमा सहुलियत प्रदान गर्दै आएका छौँः मन्त्री अधिकारी

काठमाडौं : कृषि तथा पशुपछीमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्धनका लागि कृषकलाई  विभिन्न माध्यम र सङ्घ, प्रदेश र स्थानीय तहबाट सहुलियतपूर्ण सुविधा अनुदान र सेवा प्रदान गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...

भूमि व्यवस्थामन्त्री अधिकारीद्वारा रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण
भूमि व्यवस्थामन्त्री अधिकारीद्वारा रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् ।  मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वट...

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः अध्यक्ष ढकाल
द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल...

प्रतिनिधिसभा बैठक: बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
प्रतिनिधिसभा बैठक: बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ । बैठकमा सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए । सो अवधिम...

सेवा वृत्तिको माग गर्दै विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र
सेवा वृत्तिको माग गर्दै विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझावपत्र

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।  निगमका करार सेवामा कार्यरत एयरहो...