वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एमबैंक र आईएमई रेमिट बीच सम्झौता, अब आईएमईबाट आएको पैसा सिधै सहकारीको खातामा 
एमबैंक र आईएमई रेमिट बीच सम्झौता, अब आईएमईबाट आएको पैसा सिधै सहकारीको खातामा 

काठमाडौं : नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रबिधि मैत्री बनाईसकेको मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेड बीच सम्झौता भएको छ । सम्झौता सँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरुले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा ज...

नतिजा आउने गरी काम गर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन
नतिजा आउने गरी काम गर्न कर्मचारीलाई मन्त्री अधिकारीको २५ बुँदे निर्देशन

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकार...

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र ¥याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका...

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

मान्म : कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।  पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्...

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा: बैंकिङ क्षेत्रमा चमक, १६ बैंकका लगानीकर्ताले कमाए सर्वाधिक 
मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा: बैंकिङ क्षेत्रमा चमक, १६ बैंकका लगानीकर्ताले कमाए सर्वाधिक 

काठमाडौं :  चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।...

नेप्से परिसूचक ११३.४२ अंकले बढ्दा १५ अर्ब ८१ करोडको कारोबार 
नेप्से परिसूचक ११३.४२ अंकले बढ्दा १५ अर्ब ८१ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८७ कम्पनी...

एक वर्षमा नेपालले बेच्यो १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली 
एक वर्षमा नेपालले बेच्यो १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली 

काठमाडौं : गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभि...

कारागार र बालसुधारगृहको सुधारमा तीनवटै तहबीच समन्वय आवश्यक छ : गृहमन्त्री लेखक
कारागार र बालसुधारगृहको सुधारमा तीनवटै तहबीच समन्वय आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आज यहाँ बसेको बैठकमा गृहमन्त्री लेखकले भने, “देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक  रहेको छ । भ...

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द
पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

कास्की : मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।  गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी रा...

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

गुल्मी : जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आए...

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली लागू, के– के भए व्यवस्था ?
राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली लागू, के– के भए व्यवस्था ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्च...

कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थी छनौट, साउन १५ गतेभित्र भर्ना हुनुपर्ने 
कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थी छनौट, साउन १५ गतेभित्र भर्ना हुनुपर्ने 

काठमाडौं : कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठ...

प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वितरण गरिने
प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वितरण गरिने

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नगरी थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने भएको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीको घुइँचो बढेपछि बनेर आएका परिचयपत्र वितरण रोकिएको थियो ।  सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र विवरण अनिव...

मौद्रिक नीतिप्रति इप्पानको आपत्ति 
मौद्रिक नीतिप्रति इप्पानको आपत्ति 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले मौद्रिक नीतिले उर्जा क्षेत्रका माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रामक ढंगले अघि बढीरहेको बेला नेपाल राष्ट्र बैंकले शुक्रबार सार्...

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ 
मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको स्वागत गरकेो छ । महासंघले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको जनाएको हो । पहिलो पटक मौद्रिक नीतिमार्फत सहकारी क्...

नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित 
नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले ब...

सुनचाँदीको मूल्य आज फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँ र...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३४९ कित्ता शेयर सर्वसाधारणका लागि जारी 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३४९ कित्ता शेयर सर्वसाधारणका लागि जारी 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९२ हजार ३४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्र शेयर शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । यस अघि वि...

मौद्रिक नीतिको प्रभावः नेप्से परिसूचकमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द
मौद्रिक नीतिको प्रभावः नेप्से परिसूचकमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा...

बजारमा क्यास सर्कुलेशन ८.६७ प्रतिशतले बढ्यो, नगद मौज्दात करिब तीन खर्ब 
बजारमा क्यास सर्कुलेशन ८.६७ प्रतिशतले बढ्यो, नगद मौज्दात करिब तीन खर्ब 

काठमाडौं : एक वर्षको अवधिमा सरकारी खातामा करिब तीन खर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उक्त रकम २ अर्ब ९५ करोड ४५ लाख रुपैयाँले बढेको हो । उक्त रकम अघिल्लो आवको तुलनामा ४९२.४१ प्रतिशतले बढेको हो । गत आव...

न्यादी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो 
न्यादी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो 

काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको...

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, एक वर्षमा कमायो साढे दुई करोड 
खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, एक वर्षमा कमायो साढे दुई करोड 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ४४९.११ प्रतिशतले...

खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन
खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन

खोटाङ : जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।  बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्...

कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।&n...