वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख कमाउँछन् भोजपुर सुगम
व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख कमाउँछन् भोजपुर सुगम

भोजपुर : यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् । उनले व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्त...

बागलुङमा विकास खर्च बढ्यो
बागलुङमा विकास खर्च बढ्यो

गलकोट : जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो । आव २०७९/८० सङ्घीय कार्यालयअन्तर्गतको पुँजीगत खर्च ७१.९४ प्रतिशत रहेकामा गत आवमा पुँजीगत खर्च बढेर...

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

बलेवा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री ग...

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 
आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 

काठमाडौं : आर्थिक मन्दीका बाबजुद पनि बीमा कम्पनीहरुको व्यापारमा सुधार देखिएको छ । अर्थतन्त्रमा देखिएको संकटले समग्र क्षेत्र प्रताडित बनेको बेला बीमा कम्पनीहरुले भने व्यवसायलाई भने बढाइरहेका छन् । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको व्यापार करिब १५ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँ र तेजावी...

आरएसडिसी लघुवित्तले कमायो साढे १४ करोड नाफा, इपीएस कति ? 
आरएसडिसी लघुवित्तले कमायो साढे १४ करोड नाफा, इपीएस कति ? 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा संस्थाले १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो...

धनुषा र महोत्तरीमा छैन मल अभाव, २०९ सहकारीमार्फत मल बिक्री
धनुषा र महोत्तरीमा छैन मल अभाव, २०९ सहकारीमार्फत मल बिक्री

जनकपुरधाम : धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ । दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गर...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख २८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख २८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले तीन लाख २८ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विभिन्न दश सदस्यहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर ख...

सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत
सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँक...

कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

नवजिवन सहकारीको मुनाफा १७ करोड नाघ्यो, जगेडा कोष मात्रै ४४ करोड
नवजिवन सहकारीको मुनाफा १७ करोड नाघ्यो, जगेडा कोष मात्रै ४४ करोड

कैलाली : धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १७ करोड १५ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा संस्थाले १२ करोड ४८ लाख मुनाफा आर्जन गरेको थियो । आर्थिक संकटको बीचमा पनि संस्थाले गत आवको भन्दा करिब ५ करोड रुपैयाँ बढी मुनाफा गर्न सफल भए...

पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि
पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि

कास्की : आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ । विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा रु पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरेको...

सरकारले जारी गर्यो  ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
सरकारले जारी गर्यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं : सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्...

सहकारीलाई समस्याबाट बाहिर निकाल्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री 
सहकारीलाई समस्याबाट बाहिर निकाल्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री 

काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिमण्डलसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले भने, ‘सर्पेको खेतीमा प...

पाँच विकास बैंकसहित आठ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, ५ लाख नगद जरिबाना 
पाँच विकास बैंकसहित आठ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, ५ लाख नगद जरिबाना 

काठमाडौ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चाैथौ त्रैमासम्म आठ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको व्त्तिीय संस्था तथा सुपरीवेक्षण विभागले वित्त संस्थाका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।  राष्ट्र बैंकले नियामकीय...

अर्थमन्त्री भन्छन्– सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको भेटिन्न 
अर्थमन्त्री भन्छन्– सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको भेटिन्न 

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने...

रोजगारदाताहरूलाई क्षमतावान कर्मचारी खोज्नुपर्ने झन्झट हटाउँदै मेरोजव 
रोजगारदाताहरूलाई क्षमतावान कर्मचारी खोज्नुपर्ने झन्झट हटाउँदै मेरोजव 

काठमाडौं : नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरोजव’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ए टि एस ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ। मेरोजवका अनुसार रोजगारदाता कम्पनीहरुले मेरोजवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्य बाट एआईले कम्पनीह...

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । नेपालको संविधानको...

पुँजीगत लाभकर ८५ प्रतिशतले बढ्यो, एक वर्षमा सरकारले उठायो साढे ५ अर्ब 
पुँजीगत लाभकर ८५ प्रतिशतले बढ्यो, एक वर्षमा सरकारले उठायो साढे ५ अर्ब 

काठमाडौं : सरकारले शेयर बजारबाट साढे पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । आर्थिक वर्ष २०८०/८१ मा लगानीकर्ताले सरकारलाई ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ८५.४१ प्रतिशतले बढढी हो । आव २०७९/८० मा सरकारले शेयर बजारबाट २ अर्...

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत
एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

मनिला : एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास...

निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैनः अर्थमन्त्री पौडेल
निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताए...

उच्च अंकले बढ्यो शेयर बजार, १२ अर्ब नाघ्यो कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, १२ अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको...

ललितपुर महानगरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, पुँजीगत खर्च ८१.२२ प्रतिशत 
ललितपुर महानगरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन, पुँजीगत खर्च ८१.२२ प्रतिशत 

पाटन : ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । “सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई...

१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा
१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा

ढोरपाटन : बागलुङको बडिगाड गाउँपालिका–५ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो । गत असार पहिलो सातानै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम ग...