वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने
दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आश¬ङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलम...

निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति
निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति

काँक्रेविहार : आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएक...

एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !
एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले करिब ६२ अर्ब रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा बैंकहरु तथा वित्तीय संस्थाहरुले ६१ खर्ब ९५ अर्ब ७ करोड नाफा कमाएको हुन् उक्त नाफा ग...

देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ: प्रधानमन्त्री
देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्था क्रमशः सोधारोन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन...

‘श्रीलङ्का र बङ्गलादेशी पर्यटकलाई उनीहरुकै मुद्रामा भुक्तानीको सुविधा दिनुपर्छ ’
‘श्रीलङ्का र बङ्गलादेशी पर्यटकलाई उनीहरुकै मुद्रामा भुक्तानीको सुविधा दिनुपर्छ ’

काठमाडौं : सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन् ।  बिहिबार आयोजित अन्तरक्रियामा होटल सङ्घ नेपालअन्तर्गतको पाँच तारे उपसमितिका संयोजक शशिकान्त...

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्र शेयर शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । यस अघि विद्यमान...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 
नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । असार २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रत...

प्रतिनिधिसभाको बैठक बस्दैः प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने 
प्रतिनिधिसभाको बैठक बस्दैः प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । बैठकले उक्त प्रस्तावलाई नि...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४६ हजार नाघ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४६ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार २३ गते आइतबार एकैदिन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँल...

चितवन पहिरो अपडेट: बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
चितवन पहिरो अपडेट: बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन : पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख ज...

गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा
गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं : गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ४ लाख २६ हजार ९९० कित्ता शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो। यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएकोमा केही...

ऋणीलाई ‘डेब्ट ट्रयाप’मा पर्नबाट राष्ट्र बैंकले रोक्नुपर्नेछः गभर्नर अधिकारी
ऋणीलाई ‘डेब्ट ट्रयाप’मा पर्नबाट राष्ट्र बैंकले रोक्नुपर्नेछः गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले बिहीबार राजधानीमा आयोजना गरेको ‘मौद्रिक नीति पूर्वछलफल कार्यक्रम’मा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्...

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं : ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको व...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन
स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अन...

लेदोसहितको पहिरोले २ वटा बस त्रिशूलीमा बेपत्ता, ६३ यात्रु रहेको अनुमान
लेदोसहितको पहिरोले २ वटा बस त्रिशूलीमा बेपत्ता, ६३ यात्रु रहेको अनुमान

चितवन : नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आ...

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  ।&nb...

पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख अनुदान
पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख अनुदान

दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएवापत सो रकम  उपलब्ध गराएको हो ।  प्रति पाडाबाच्छी रु १...

बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज
बैंक अफ कोरियाको १२ औं पटक ब्याज दर फ्रीज

सियोल : दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२ औं सत्रको लागि ३.५  प्रतिशतमा  प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर वृद्धि गरेपछि गत वर्षको फेब्रअरी देखि बैंक अफ कोरिया (बिओके) ले दर स्थिर राखेको छ । एसियाको चौथो ठूलो अर्थतन्त्रमा विस्...

भुक्तानीको समस्या समाधान भएन, अब आन्दोलनको विकल्प छैन: महासंघ
भुक्तानीको समस्या समाधान भएन, अब आन्दोलनको विकल्प छैन: महासंघ

काठमाडौं : आर्थिक वर्षको समाप्ती हुन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएबाट निर्माण उद्योगमा विकराल समस्या देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । बिहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा हुँदै अर्थ मन्त्रालयक...

नारायणी नदीले सतर्कता तह पार गर्‍यो
नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपुर : नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको...

गण्डकीमा ५० प्रतिशत रोपाइँ
गण्डकीमा ५० प्रतिशत रोपाइँ

गण्डकी : असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीका अनुसार यो व...

किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड
किसानको वर्गीकरण गरी बीमा उपलब्ध गराउनुपर्नेमा जोड

तनहुँ : वास्तविक किसानलाई प्रोत्साहन गर्न किसानको वर्गीकरण गरी बीमा र सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताले वास्त...

मीनबहादुर गुरुङ र श्रेष्ठको एक अर्ब लगानीमा चितवनमा चिस्यान केन्द्र निर्माण गरिँदै
मीनबहादुर गुरुङ र श्रेष्ठको एक अर्ब लगानीमा चितवनमा चिस्यान केन्द्र निर्माण गरिँदै

चितवन : चितवनमा रु एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनम...