वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शेयर बजारमा उछाल, साढे सात अर्ब माथिको कारोबार 
शेयर बजारमा उछाल, साढे सात अर्ब माथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा  बन्द भएको थियो । आज कारोबारमा आएका २०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३६ क...

‘ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ’ 
‘ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ’ 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत...

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ
काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

काठमाडौं : प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भा...

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन
प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

भारतबाट चिनी आयात गर्न १० वटा उद्योगले अनुमति 
भारतबाट चिनी आयात गर्न १० वटा उद्योगले अनुमति 

काठमाडौं : भारतबाट चिनी आयात गर्न उद्योग विभागबाट अनुमति प्राप्त गरेका १० वटा उद्योगले अनुमति पाएका छन् । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको हो ।  उद्योग विभागले एक स...

निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते 
निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते 

अमेरिका : अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएक छन् । उनको कानबाट रगत आएको देखिएको छ । उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिए...

किन घट्यो डिजिटल भुक्तानी कारोबार ?
किन घट्यो डिजिटल भुक्तानी कारोबार ?

काठमाडौं : करिब दुई वर्ष अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा तरकारी बजारमा क्यूआर कोड मार्फतको भुक्तानीको सुरुवात भएको थियो । प्रविधिको प्रयोगसँगै पछिल्लो समय काठमाडौं उपत्यका लग...

भोटेकोशी–१ को ढलान भत्किएर मृत्यु हुने परिवारलाई ३० लाख राहत र रोजगारी दिइने
भोटेकोशी–१ को ढलान भत्किएर मृत्यु हुने परिवारलाई ३० लाख राहत र रोजगारी दिइने

चौतारा : सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम...

सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन
सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं : चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोत...

शिवशिखर र तुलसी सहकारीका मार्टबाट सामान उठाउन बचतकर्तालाई समितिको आग्रह 
शिवशिखर र तुलसी सहकारीका मार्टबाट सामान उठाउन बचतकर्तालाई समितिको आग्रह 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापक समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुका लागि सूचना जारी गरेको छ ।  कार्यालयले समस्याग्रस्त उक्त सहकारीबाट सञ्चालित मार्टबाट आफ्नो बचत बराबरको सामान लिन पीडित बचतकर्ताहरुलाई भनेको हो ।  समस्याग्रस्त...

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा
तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर : माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने...

साधना लघुवित्त र सबैको लघुवित्तको एकीकृत कारोबार आजदेखि
साधना लघुवित्त र सबैको लघुवित्तको एकीकृत कारोबार आजदेखि

काठमाडौं : साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले आजदेखि (असार ३०) एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुई कम्पनीले मर्जरपश्चात सम्पदा लघुवित्त वित्तीय स्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १३ गते अन्त...

सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी घट्यो 
सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

चितवन : गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३...

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली, सोमबार शपथ 
चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै केपी शर्मा ओली, सोमबार शपथ 

काठमाडौं  : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गगर्ने भएक छन् । उनले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६...

दुई वाणिज्य बैंकको ९२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा 
दुई वाणिज्य बैंकको ९२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकले ९२ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी र सिटिजन बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ९२ हजार ६४९ दशलमव ८७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।  कुमारी बैंकले ८८ हजार...

‘सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ’
‘सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्नेगरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक...

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवि...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  । आगामी २४ घण...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौं : मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । 40 & Further for Sustainable Future’ ’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा आयोजित कार...

तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइन निर्माण प्रभावित
तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइन निर्माण प्रभावित

दमौली  : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारण लाइन निर्माण...

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम
सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो । राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले ‘...

प्रचण्ड नेतृत्वको सरकार ढल्यो, विपक्षमा दुई तिहाई मत 
प्रचण्ड नेतृत्वको सरकार ढल्यो, विपक्षमा दुई तिहाई मत 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा ९२० बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा ग...

विश्वासको मतको प्रस्ताव आवेग र भावनामा राखेको होइनः प्रधानमन्त्री
विश्वासको मतको प्रस्ताव आवेग र भावनामा राखेको होइनः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र भावनाका आधारमा आफूले विश्वासको मतको प्रस्ताव नराखेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, “आज विमर्श र छलफल भयो, राम्रो भयो । सबैले गम्भीर रूपमा आफ्नो धारणा र...