काठमाडौं : निर्माण व्यवसायीहरुले भुक्तानी नपाएपछि स्थानीय निकाय, प्रदेश र संघका विकासे कार्यालयहरूमा तालाबन्दी शुरु गरेको छ। निर्माण कार्य सम्पन्न गरे बापतको गत आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्ष २०८०/०८१ को ठूलो रकम असार मसान्त भइसक्दा समेत रकमान्तर र भुक्तानी फुकुवा नभएपछि विकासे कार्...
कठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिस...
काठमाडौं : बहिरी राष्ट्रहरुको तुलनामा हामी नेपालीहरु आफ्नो घर र जग्गालाई लिएर बढी सम्वेदनशील छौँ । अझै कतिको त जिन्दगीको लक्ष्य नै शहरमा जग्गा किन्ने र घर बनाउने भएको सुनिन्छ । तथापी जग्गा खरिद र घर निर्माणमा ब्यबसायिकताको पूर्ति आज पनि बजारमा हुन सकेको देखिदैन नतिजा स्वरुप जिन्दगीभरको...
काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच (असार २७ गते) आजदेखि एकीकृत कारोबार भएको छ । एकीकरणपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुवै...
काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्वन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।...
सिङ्गापुर : सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ । यसैबीच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधीनमा...
काठमाडौं : चालू आर्थिक वर्ष को एघार महिनामा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म सेवा आयतर्फको खाता उक्त मूल्यले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । स...
काठमाडौं : नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बु...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले बक्यौता रकम नतिर्ने भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टीलको लाइन काटेको हो । प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्...
काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्...
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन÷तीन लाख जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्...
लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा छ महिनामा १० हजार छ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ दशमलव ५० रुपैयाँ बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।...
वीरगञ्ज : मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले...
काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन । चालु आव २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर २८७ मा ‘सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन...
Nawalpur : Experts have said that the economy is not improving due to the failure to spend the money in the country. Speaking at a function organised to mark the 46th foundation day of Vijay Development Resource Center at Gaindakot in Nawalparasi (Bardghat-Sustapur) on Wednesday, experts expressed t...
काठमाडौं : नेकपा (एमाले) को सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौड्याल मनोनित भएका छन् । नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको ३३औं बैठकले विभागको सचिवमा पौड्याललाई मनोनयन गर्ने निर्णय गरेको हो...
नवलपुर : देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सह...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्...
काठमाडौं : मासिक रुपमा नियमित पैसा बचत गर्दा सुताइ वा निद्रामा सुधार ल्याउने एक अनुसन्धानले देखाएको छ । थोरै थोरै भए पनि मासिक रुपमा बचत गर्दा आराम गर्न र भविष्यको बारेमा आशावादी हुन समेत मद्दत गरेको अध्ययनले देखाएको छ। ब्रिस्टल युनिभर्सिटीका शिक्षाविद्हरुले गरेको एक अनुसन्धानको रिपोर्ट अनुस...
सोलुखुम्बु : चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनु...
जुम्ला : यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आउनुभएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र नि...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक...