वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनको मूल्य स्थिर, चाँदी घट्यो 
सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...

कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति 
कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति 

काठमाडौं : कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।  राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८...

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

काठमाडौं : नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज यहाँ बस्दै छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, ल...

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

वीरगञ्ज : नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन...

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ, अर्को वर्ष नौ सय मेगावाट थप हुन्छः मन्त्री बस्नेत
सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ, अर्को वर्ष नौ सय मेगावाट थप हुन्छः मन्त्री बस्नेत

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् मागको प्रक्षेपण, भौगोलिक सन्तुलन, ऊर्जा सुरक्षालगायतका विषयलाई मध्यनजर गर्दै आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमतालाई २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरिएको बताएका छन् । उनले यसअनुसार प्रशारण तथा वितरण...

भरतपुर महानगरको बजेट छ अर्ब ५५ करोड
भरतपुर महानगरको बजेट छ अर्ब ५५ करोड

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बजेट पेस गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन् । आगामी आवको बजेट चालु आवकोभन्दा रु २४ करोड छ लाख आठ हजार बढी हो ।  कूल बजेटमा रु...

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी
समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आज यहाँ आयोजना गरेको आगामी आवको मौद्रिक नीतिसम्बन्धी अन्तरक...

पोखरा महानगरपालिकाले ल्यायो सात अर्ब ५१ करोडको बजेट
पोखरा महानगरपालिकाले ल्यायो सात अर्ब ५१ करोडको बजेट

गण्डकी : पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । महानगरको आज बसेको १५औँ नगरसभामा उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड...

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छः अर्थमन्त्री 
सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए ।  जवाफम...

सांसदहरुका १२ प्रश्नमा यस्तो छ अर्थमन्त्री पुनको जवाफ 
सांसदहरुका १२ प्रश्नमा यस्तो छ अर्थमन्त्री पुनको जवाफ 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पुनले सांसदका सबै प्रश्न र जिज्ञाशाका जवाफ दिए ।  २ अर्ब अबण्डामा राखिएको छै...

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड ८३ लाखको बजेट
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड ८३ लाखको बजेट

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार महानगरको पाँचौं नगरसभा तथा तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।  विनियोजित बजेटमध्ये चालूतर...

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ६३ लाख 
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ६३ लाख 

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उक्त रकमको बजेट पेश गरेकी हुन् ।  यसका साथै महानगरले ३० वटा स्वर्णिम योजनाका लागि...

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर
अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

भेरीगङ्गा : पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग छिन् । उनको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गरिन् । पार्वती अहिले सफल उद्यमी बनेकी छिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहेकी उनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । आम...

नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो एक अर्ब ५० करोड ३८ लाखको बजेट
नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो एक अर्ब ५० करोड ३८ लाखको बजेट

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि ब...

दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको निर्माण तीव्र गतिमा
दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको निर्माण तीव्र गतिमा

रसुवा : यहाँको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमत...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर​​​​​​​
एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर​​​​​​​

काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै...

झिनो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब नाघ्यो कारोबार 
झिनो अंकले सुधारियो शेयर बजार, पाँच अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनी...

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको पुष्टि
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको पुष्टि

सियोल : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएक...

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने
भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचा...

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय
स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई बाँकी वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय समेत गरेको मन्त्री शर्माले बताइन् ।&...

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा
निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा

काठमाडौं : नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्क...

बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि
बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण (आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासम्मको विवरणमा यस्तो देखिएको हो  ।  राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको...

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू 
कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू 

दोहा : कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गरेका हुन् ।  परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्र...

मेलम्ची खानेपानी आजदेखि बन्द
मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक रत्न लामिछाने मेलम्ची नदीमा बाढीसँगै पा...