वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बुटवल उपमहानगरले ल्यायो दुई अर्ब ९९ करोडबढीको बजेट 
बुटवल उपमहानगरले ल्यायो दुई अर्ब ९९ करोडबढीको बजेट 

लुम्बिनी : बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आइतबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ रु ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेश ग...

कोशी प्रदेशः अर्थतन्त्रमा प्रभाव पार्ने ठुला आयोजना, हाइड्रोदेखि राजमार्गसम्म 
कोशी प्रदेशः अर्थतन्त्रमा प्रभाव पार्ने ठुला आयोजना, हाइड्रोदेखि राजमार्गसम्म 

काठमाडौं : कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा निर्माण सम्पन्न ४३ वटा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमता ४७८.२५ मेगावाट रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार मोरङमा ग्रिड कनेक्टेड सोलार आयोजनाबाट...

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर प्रतिकित्ता २४० रुपैयाँमै किन्न सकिने 
यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर प्रतिकित्ता २४० रुपैयाँमै किन्न सकिने 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सले संस्थापक शेयरधनी जनार्दन पन्तको नाममा रहेको ३३...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी...

किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबार असार २७ गतेदेखि
किसान र जाल्पा सामुदायिक लघुवित्तको एकीकृत कारोबार असार २७ गतेदेखि

काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार असार २७ गतेदेखि हुने भएको छ । यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार रोक्का गरेको छ। दुई लघुवित्तले मातृभूमि लघ...

कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति  
कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान, यस्तो छ आर्थिक स्थिति  

काठमाडौं : कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखाएको हो ।  उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हि...

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बज...

रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली
रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेड सेयरधनीलाई निराश बनाएको छ । फाइनान्सले गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै सेयरधनी निराश भएका हुन् । असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको ल...

आईपीओ निष्कासन गर्दै लुम्बिनी हर्बोस्यूटिकल्स
आईपीओ निष्कासन गर्दै लुम्बिनी हर्बोस्यूटिकल्स

काठमाडौं : लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ । यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक...

नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण  सभा
नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं : नागरिक लगानी कोषले असार ३१ गते सोमबार वार्षिक साधारण सभा गर्ने भएको छ । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिद्वारा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्त...

मध्य कालीगण्डकी जलविद्युत आयोजनामा वाणिज्य बैंकहरुले नौ अर्ब १२ करोड लगानी गर्ने 
मध्य कालीगण्डकी जलविद्युत आयोजनामा वाणिज्य बैंकहरुले नौ अर्ब १२ करोड लगानी गर्ने 

म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ ।  आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक...

‘समृद्धि बहस’ मेगा टक शो आयोजना हुने
‘समृद्धि बहस’ मेगा टक शो आयोजना हुने

काठमाडौं : प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल गराउने उद्देश्यले मेगा टक शो आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रवन्ध निर्देशक नविन काफ्ल...

पहिलो सहकारी रोजगार मेला सम्पन्नः दुई सय विद्यार्थीलाई करीयर काउन्सिलिङ
पहिलो सहकारी रोजगार मेला सम्पन्नः दुई सय विद्यार्थीलाई करीयर काउन्सिलिङ

काठमाडौं :  ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमै  सञ्चालीत मेलामा करीब ३ हजारदेखी ४ हजारले...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गयो, नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ
बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गयो, नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताएकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन वि...

‘दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने’
‘दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने’

काठमाडौं : वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ का सम्बन्धमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुड...

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छुः प्रधानमन्त्री
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छुः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन् । ‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको वि...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु
ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु

ब्रसेल्स : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ ।  ईयूले जुलाईदेखि चिनियाँ विद्युतीय कार आया...

जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प महशुस
जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प महशुस

टोकियो : जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क...

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह
जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

काठमाडौं : आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने त...

मुख्यसचिव डा. अर्यालसहित ११ कर्मचारी र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुख्यसचिव डा. अर्यालसहित ११ कर्मचारी र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसह...

निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?
निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहर...

केहिले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैनः श्रममन्त्री 
केहिले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैनः श्रममन्त्री 

काठमाडौं : श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले केहि व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘चार...

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

चितवन : बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकार...

सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ३७ करोडको कारोबार
सामान्य अंकले घट्यो शेयर बजार, चार अर्ब ३७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १०.४४ अंकले घटेर २०७०.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीको श...