वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँ...

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

वाग्मती : मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ । हेटौँडा–ढल्केबर&ndas...

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री
रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।  आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका...

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद जारी गर्ने प्रस्ताव पारित 
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद जारी गर्ने प्रस्ताव पारित 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको उक्त सभा बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले चुक्ता पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्...

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छः सांसद केसी
आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छः सांसद केसी

काठमाडौं : प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उनले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् ।...

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल
सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

जेनेभा : राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।  स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी ग...

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवरा...

आईएमएफद्वारा श्रीलङ्कालाई साढे ३३ करोड डलर ऋण सहयोग 
आईएमएफद्वारा श्रीलङ्कालाई साढे ३३ करोड डलर ऋण सहयोग 

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनलगायत श्रीलङ्काको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भएपनि ३३ करोड ६० लाख अमेरिकी डलर बराबरको ऋण किस्ता (बेलआउट) का रुपमा निकासा गरेको छ । आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, “श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर...

असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन्छः मन्त्रालय 
असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन्छः मन्त्रालय 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिने जनाएको छ । मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै आगामी सिजनका आयात भइरहेको १३१ मेट्रिक टन मल बाटोमा रहेको जनाएको हो ।  मन्त्रालयको तथ्याङ्क अनुसार ५१...

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणक...

दुई आवमा कर्णाली सरकारद्वारा एक सय १७ किलोमिटर कालोपत्र
दुई आवमा कर्णाली सरकारद्वारा एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार : कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र र चालु आवको जेठसम्ममा ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको हो ।  गत आवमा सरकारले ७८.९५ किमी र चालु आवको जेठ १५ गतेसम्म ३८.१८ किमी काल...

सुपर न्यादी जलविद्युत् आयोजनाको प्रगति ६० प्रतिशत, असारमा म्याद सकिने 
सुपर न्यादी जलविद्युत् आयोजनाको प्रगति ६० प्रतिशत, असारमा म्याद सकिने 

लमजुङ : यहाँ निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद सकिन लागे पनि अझै ३५ प्रतिशत निर्माणकार्य बाँकी रहेको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको आगामी असारभित...

चन्द्रदिप राईविरुद्ध सम्पति शुद्धिकरणको मुद्दा, साढे आठ करोड बिगो माग
चन्द्रदिप राईविरुद्ध सम्पति शुद्धिकरणको मुद्दा, साढे आठ करोड बिगो माग

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोकर्णेश्वर नगरपालिकाका चन्द्रदिप राईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ ।  राईले गैरकानूनी श्रोतको रुपान्तरण, हस्तान्तरण गर्ने, श्रोत लुकाउने एवं छल्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको विभागको भनाई छ । विभागबाट सम्प...

कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलको प्रोत्साहनमा कमी
कृषियोग्य जमिनको उर्बराशक्ति घट्दै, प्राङगारिक मलको प्रोत्साहनमा कमी

वीरगञ्ज : वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहे। शिक्षण पेसाबाट अवकाश पाएपछि उनमा केही नयाँ काम गर्ने हुटहुटी जागेसँगै अहिले प्राङ्गारिक मलको प्रयोग गरेर खेती किसानी गर्दै आइरहेका छन् । उनले अहिले पर्सा जिल्लाको पोखर...

शेयर बजारमा सामान्य अंकको करेक्सन, साढे ६ अर्बको कारोबार 
शेयर बजारमा सामान्य अंकको करेक्सन, साढे ६ अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्प...

संसद्‍मा  खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत
संसद्‍मा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीनवटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेस भएका छन् । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड
ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

काठमाडौं : जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत् उत्पादनलाई जोड दिनुपर्ने एक अध्ययनले देखाएको छ ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जर्मन...

आजदेखि बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
आजदेखि बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

डुम्रे : पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तर...

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात, नयाँ हस्तकलाका सामानको माग बढ्दो  
नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात, नयाँ हस्तकलाका सामानको माग बढ्दो  

काठमाडौं : नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेक...

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौं : ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।  पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूति...

अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

सिड्नी : अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।  अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएप...

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

टक्सार : भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारबाट बन्द हुने भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९...

मर्जरका लागि साधना र सबैको लघुवित्तलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति 
मर्जरका लागि साधना र सबैको लघुवित्तलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति 

काठमाडौं : नेपाल राष्ट्र बैंकले साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । यी दुई संस्थाले मर्जरको लागि राष्ट्र बैंकबाट जेठ २९ गते अन्तिम स्वीकृति पाएका हुन् ।  मर्जर पछि साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने गर...

बैंशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत 
बैंशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख मसान्तस्म्म विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १९ करोड ८९ लाख ८७ हजार ४० रुपैयाँ स्वीकृत भएको हो। राष्ट्र बैंकका अनुसार १ लाख २६ हजार १९१...