वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले असार १९ गते, बुधबार सोह्रौँ वार्षिक साधारण साधारण बोलाएको छ । बैंकले मर्जर प्रस्तावसहित साधारणसभा सभा बोलाएको हो ।  सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्त...

कुमारी बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा 
कुमारी बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैं...

स्वास्थ्य बीमा वापतको पौने ५२ अर्ब दाबी भुक्तानी ! 
स्वास्थ्य बीमा वापतको पौने ५२ अर्ब दाबी भुक्तानी ! 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको सवा पौने ५२ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५२ अर्ब ८० करोड ७९ लाख ३७ हजार १४० रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । चालु आर्थिक वर्षमा मात्रै बोर्डले स...

प्रतिनिधिसभाको बैठकमा तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै
प्रतिनिधिसभाको बैठकमा तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बैठकमा प्रत...

बैंकिङ प्रणालीबाट एकैदिन घट्यो १६ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर कति? 
बैंकिङ प्रणालीबाट एकैदिन घट्यो १६ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर कति? 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप घटेको हो ।  गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १६ अर्बले बढेर ६२ खर्ब ३१ अर्ब रुपैयाँमा...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको...

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’
गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

गण्डकी : गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्या...

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं : द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता जेष्ठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र न...

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

चितवन : नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको ना...

मेगा ड्रिम सहकारीका सञ्चालक बीच नै आरोप प्रत्यारोप, सरद अधिकारी धरौटीमा छुटेलगत्तै पक्राउ
मेगा ड्रिम सहकारीका सञ्चालक बीच नै आरोप प्रत्यारोप, सरद अधिकारी धरौटीमा छुटेलगत्तै पक्राउ

काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका छन् । सहज अवस्थामा मिलेर लाभ लिने र अप्ठेरो पर्दा उनिहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका हुन् । बचत रकम समयमै फिर्ता गर्न नसकेपछि सदस्यहरुले बागमती प्रदेश संस्कृति, पर्यटन तथा स...

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने

काठमाडौँ : हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ ।...

‘लेमन ट्री प्रिमियर बुढानिलकण्ठ’ले  पायो पाँच तारेको मान्यता 
‘लेमन ट्री प्रिमियर बुढानिलकण्ठ’ले पायो पाँच तारेको मान्यता 

काठमाडौं : १३ रोपनी क्षेत्रफलमा फलैलिएको बुढानिलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल लेमन ट्री प्रिमियर बुढानिलकण्ठले पाँच तारे होटेलको मान्यता पाएको छ । पर्यटन विभागले गरेको अनुगमनमा पाँच तारेको मापदण्ड पुरा भएको पाईएपछि विभागले पाँच तारेको मान्यता दिएको हो ।  सुन्दर र शान्त वातावरणमा रहेको हो...

FNCCI President calls for foreign investment to realize social justice
FNCCI President calls for foreign investment to realize social justice

Kathmandu : President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Chandra Prasad Dhakal has said that Nepali businesses enjoy a strong employer-employee relationship and no significant labor issues have been faced in recent years. In his address to the 112th International...

आइएमई २४ औँ वर्षमा: “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ मनायो वार्षिकोत्सव
आइएमई २४ औँ वर्षमा: “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ मनायो वार्षिकोत्सव

काठमाडौँ : नेपाली रेमिटेन्सको पर्यायवाची बन्नपुगेको 'आइएमई' स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ...

जाल्पा सामुदायिक र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार गर्ने
जाल्पा सामुदायिक र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार गर्ने

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तिय संस्थाले मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति पाएका छन् । जाल्पा सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र लेख्दै यसबारेमा जानकारी दिएको हो । उक्त पत्रमा लेखिएको छ,...

तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । शुक्रबार जेठ २५ गते मात्र ३० अर्ब तानेको बैकले पुनः १४ द...

हिमालयन लाइफको ‘लक इन’ अवधि असार ३१ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै
हिमालयन लाइफको ‘लक इन’ अवधि असार ३१ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको साधारण शेयर बिक्री (लकइन पिरियड) असार ३१ गतेबाट सकिने भएको कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको एक करोड ५३ लाख ७२ हजार ५०० कित्ता शेयर लकइ...

‘आर्थिक सुधार छिमेकी राष्ट्रबीचको रणनैतिक बजारले नेपालमा लगानीको सम्भावना बढेको छ’ 
‘आर्थिक सुधार छिमेकी राष्ट्रबीचको रणनैतिक बजारले नेपालमा लगानीको सम्भावना बढेको छ’ 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तराष्टिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा र...

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब रेमिट्यान्स 
भरतपुरमा भित्रन्छ करिब १२ अर्ब रेमिट्यान्स 

नारायणगढ : चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो । सामी कार्यक्रम ह...

३५ करोड खर्चेर पुननिर्माण हुँदै भद्रकाली मन्दिर 
३५ करोड खर्चेर पुननिर्माण हुँदै भद्रकाली मन्दिर 

काठमाडौं : काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुननिर्माण...

पर्वतको बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित
पर्वतको बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित

पर्वत : जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बन...

नेप्से परिसूचकको वृद्धि निरन्तर, पौने ६ अर्बको कारोबार
नेप्से परिसूचकको वृद्धि निरन्तर, पौने ६ अर्बको कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पन...

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल
थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल

लेखनाथ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, &ldq...

विद्युतीय सवारी साधनमा लगाइएको करले ईयूको हितमा ‘हानि’ पुर्याउने
विद्युतीय सवारी साधनमा लगाइएको करले ईयूको हितमा ‘हानि’ पुर्याउने

बेइजिङ : चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली सङ्घ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यो बजार अर्थतन्त्र र अन्तर्राष्ट्रि...