वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 
हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । संस्थाको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ ।  संस्थाले थप ३ वर्षका लागि हिम...

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार, कहिले आउँछ कार्यान्वनमा ? 
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार, कहिले आउँछ कार्यान्वनमा ? 

काठमाडौं : सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ ।  अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले...

सन्दर्भ विश्व वातावरण दिवसः वातावरणीय सुधारका अधुरा वाचा
सन्दर्भ विश्व वातावरण दिवसः वातावरणीय सुधारका अधुरा वाचा

काठमाडौं : बाँच्नका लागि हावा चाहिन्छ । हामीले फेर्ने प्रत्येक श्वासमा प्रदूषित हावा छिर्दा कहिलेसम्म स्वस्थ्य रहौँला हामी ? वातावरणीय अवस्था नै बिग्रदा हाम्रो स्वास्थ्य चाहिँ नबिग्रिएला त ? आफ्ना भावी पुस्ताका लागि सम्पत्ति जोडिदिनुपर्ने मान्यता लिएर होडबाजी गर्ने हामीले तिनै भावी पुस्ताको स्वास्थ्...

अष्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्यो 
अष्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्यो 

क्यानबेरा : अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १...

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छः उपप्रधानमन्त्री लामिछाने
नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छः उपप्रधानमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री लामिछा...

विश्व वातावरण दिवसमा आइजीआई प्रुडेन्सियलको वृक्षारोपण तथा साइकल र्याली
विश्व वातावरण दिवसमा आइजीआई प्रुडेन्सियलको वृक्षारोपण तथा साइकल र्याली

काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल ¥यालीको आयोजना गरेको छ । ५ मे २०२४ का दिन बिहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाण्डौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार...

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै घर्ती
भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै घर्ती

गलकोट : यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् ।यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् ।...

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छः प्रधानमन्त्री
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छः प्रधानमन्त्री

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगा...

सामाजिक सुरक्षा कोषद्वारा नौं अर्ब बढी दावी भुक्तानी, साढे १३ लाख नाघे योगदानकर्ता
सामाजिक सुरक्षा कोषद्वारा नौं अर्ब बढी दावी भुक्तानी, साढे १३ लाख नाघे योगदानकर्ता

काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म नौं अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म ९ अर्ब ८ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।  कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्...

अन्तर बैंक ब्याजदर तीन प्रतिशत, घट्यो सिडि रेसियो 
अन्तर बैंक ब्याजदर तीन प्रतिशत, घट्यो सिडि रेसियो 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन तीन अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आइतबार बैंक तथा...

पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षरोपण
पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षरोपण

काठमाडौं : विश्व वतावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो । ...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार  २०० रुपैयाँ र तेजाव...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा जेठ २३ गतेदेखि ३...

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

बेनी : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा  कम्पोष्ट मल बनाउने तालिम...

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो, ७० करोडभन्दा बढी बक्यौता 
दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो, ७० करोडभन्दा बढी बक्यौता 

चितवन : जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहका...

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपान...

२०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार बसन्तप्रताप सिंहलाई 
२०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार बसन्तप्रताप सिंहलाई 

काठमाडौं : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले यस वर्ष ‘विश्व वातावरण दिवस—जून ५’ को   अवसरमा  “हाम्रो भूमि, हाम्रो भविष्य” नाराका साथ  विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर...

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः महासंघ अध्यक्ष ढकाल 
नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः महासंघ अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएक...

भारतमा बाढीका कारण १८ को मृत्यु छ लाख भन्दा बढी प्रभावित
भारतमा बाढीका कारण १८ को मृत्यु छ लाख भन्दा बढी प्रभावित

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् । बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा अस...

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

लुम्बिनी : लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।  महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुली...

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री
सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

सङ्खुवासभा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को म...

बजेट परम्परागत छ, विद्यमान चुनौती सम्बोधन हुँदैन
बजेट परम्परागत छ, विद्यमान चुनौती सम्बोधन हुँदैन

काठमाडौं : सत्तापक्ष र प्रतिपक्षका सांसद्ले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रूपमा विश्लेषण गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष  देखिएको बताएका छन् ।  प्रतिनिधिसभाको...

पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा
पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा

काठमाडौं : ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ । जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया श...

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत
स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

काठमाडौं : नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले  नीति को मस्यौदा तया...