वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रियाको आयोजना
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे अन्तर्क्रियाको आयोजना

भरतपुर : फुटबल क्लब ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरु बारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले  भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आय...

बाढीले क्षति पुगेको शुभम पावर अन्तर्गतको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु
बाढीले क्षति पुगेको शुभम पावर अन्तर्गतको तल्लो पिलुवा खोलाबाट विद्युत उत्पादन सुरु

काठमाडौं : बाढीले क्षति पुगेको शुभम पावर कम्पनीले निर्माण गरेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना (९९० किलोवाट) ले विद्युत उत्पादन थालेको छ । गत असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएको आयोजनाको उत्पादन बन्द भएको थियो । अहिले आयोजनाको पुनः निर्माण कार्य एंव पावरहाउस तथा स्वीचयार्ड...

तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, जुन ८ मा सपथ लिने 
तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, जुन ८ मा सपथ लिने 

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाए...

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

थलारा : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डो...

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख ४४ हजार पुग्यो 
सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला एक लाख ४४ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जेठ २२ गते एकैदिन तोलामा १७ सयले बढेर एक लाख ४२ हजार ७०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँद...

सिटिजन बैंकको शेयर प्रतिकित्ता १०३ रुपैयाँमै किन्न सकिने 
सिटिजन बैंकको शेयर प्रतिकित्ता १०३ रुपैयाँमै किन्न सकिने 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ हजार ४४० दशमल ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।  उक्त शेयरको मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले तोकिएको मूल्य वा सोभन्दा...

सहकारीका समस्या समाधान गर्न सम्मेलन हुँदै, ऋण असुलीमा सहयोग 
सहकारीका समस्या समाधान गर्न सम्मेलन हुँदै, ऋण असुलीमा सहयोग 

चितवन : जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका समस्या समाधान गर्न चितवन सहकारी सम्मेलन आयोजना गरिने भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले यही जेठ २५ र २६ गते सम्मेलन गर्न लागेको हो । सङ्घले यहाँ पत्रकार सम्मेलन गरी सहकारीका सदस्यको बचत संरक्षण र संस्थाको स्थायीत्व एवं विकासका लागि...

धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम
धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम

नारायणगढ : भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्र...

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

काठमाडौं : काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।  शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१...

हकप्रद जारी गर्ने प्रस्तावसहित ग्लोबल इक्विटी फण्ड डाक्यो विशेष साधारणसभा 
हकप्रद जारी गर्ने प्रस्तावसहित ग्लोबल इक्विटी फण्ड डाक्यो विशेष साधारणसभा 

काठमाडौं : ग्लोबल इक्विटी फण्ड लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्नै प्रस्तावसहित विशेष साधारणसभा बोलाएको हो ।  उक्तसभा असार ७ गते सानेपा, ललितपुरमा बिहान १० बजे हुनेछ । सभाले हकप्रद शेयर जारी गर्ने र त्यसका लागि आवश्यक स...

प्रभु महालक्ष्मी लाइफको ३० हजार १२० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 
प्रभु महालक्ष्मी लाइफको ३० हजार १२० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवदीको नाममा रहेको २ हजार ७४५ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । कम्...

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित भक्तपुरबाट चार चिनियाँ पक्राउ
स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित भक्तपुरबाट चार चिनियाँ पक्राउ

भक्तपुर : स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् । बुधबार सूर्यविनायक नगरपालिका‐१०...

अधिक तरलता थपिएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक 
अधिक तरलता थपिएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । शुक्रबार जेठ १० गते मात्र ३५ अर्ब तानेको बैकले पुनः १४ द...

सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने
सहकारी घोटाला: छानबिन विशेष समितिले आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने

काठमाडौं : सभामुख देवराज घिमिरेको उपस्थितिमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेर समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय गरेको छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा सभामुख बुधबार बसेको बैठकले समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउन सचिवालयलाई जिम...

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी : गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर  ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली...

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८१/०८२) को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार प्रदेशसभाको चौथो अधिवेशनको छैटौं अधिवेशनमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  विशेषगरी सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका...

‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य
‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य

टोकियो : पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन ९एनिमे०को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।  ‘ड्र्यागन बल’, &lsqu...

प्रतिनिधि सभामा बजेटमाथि सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रतिनिधि सभामा बजेटमाथि सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं : अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक...

अर्थतन्त्र सङ्कटमा छ, सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल हुँदैनः सांसद थापा 
अर्थतन्त्र सङ्कटमा छ, सामान्य करका दर बढाउँदैमा आर्थिक वृद्धिको लक्ष्य हासिल हुँदैनः सांसद थापा 

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्र...

नयाँ सोचका साथ बजेट आएको छ, त्रिभुज परियोजना देशकै महत्वपूर्णः प्रधानमन्त्री
नयाँ सोचका साथ बजेट आएको छ, त्रिभुज परियोजना देशकै महत्वपूर्णः प्रधानमन्त्री

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उनले प्रदेशका विका...

सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छः मन्त्री भण्डारी
सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति संवाद’ कार्यक्रममा भण्डारीले मेलाबाट...

किन घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ?
किन घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ?

लमजुङ : पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए...

कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान
कृषिमा आधुनिक प्रणाली चाहन्छन् पाँचखालका किसान

काभ्रेपलाञ्चोक : खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेपलाञ्चोकको पाँचखाल नगरका किसान कृषिमा आधुनिक प्रणाली चाहन्छन् । उनीहरुले परम्परागत रुपमा गरिने खेती प्रणालीलाई विस्थापित गर्दै कृषिमा आधुनिकीकरणसँगै नयाँनयाँ बीउविजनसमेत उपलब्ध हुनुपर्ने बताउँदै आएका छन् ।  विभिन्न पक्षले पाँचखाल...

टिकेन शेयर बजारको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो
टिकेन शेयर बजारको वृद्धि, परिसूचक र कारोबार दुबै घट्यो

काठमाडौं : साताको चौंथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५८ कम्...