वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने
अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी : अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । “जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेना...

तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम पनि बढ्यो  
तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम पनि बढ्यो  

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११४ कम्पनीक...

‘योजना साकार पार्ने पैसाले हो, महिला मन्त्रालयलाई झुक्काएर बजेट आयो’
‘योजना साकार पार्ने पैसाले हो, महिला मन्त्रालयलाई झुक्काएर बजेट आयो’

राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१र८२ को बजेट भाषण गरे । जसमा सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका लागि विनियोजन भएको छ मन्त्रालयभरिमा सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रहेको छ ।  आगामी आर्थिक...

उत्तेजक अभिव्यक्ति नदिन मेयर बालेनलाई सांसद योगेश भट्टराईको सुझाव
उत्तेजक अभिव्यक्ति नदिन मेयर बालेनलाई सांसद योगेश भट्टराईको सुझाव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको...

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट 
एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट 

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको का...

भारतीय शेयर बजारमा भारी गिरावट, ७ प्रतिशतले बजार घट्दा लगानीकर्ताले गुमाए करिब चार अर्ब
भारतीय शेयर बजारमा भारी गिरावट, ७ प्रतिशतले बजार घट्दा लगानीकर्ताले गुमाए करिब चार अर्ब

काठमाडौं : लोकसभा चुनावको नतिजाको प्रवृत्तिका कारण भारतीय शेयर बजारमा उच्च गिरावट आएको छ । आज अर्थात जुन ४ मा सेन्सेक्स करिब ५५०० अंकको गिरावटसँगै ७२ हजारभन्दा तल कारोबार गरिरहेको छ । योसँगै निफ्टीमा करिब १९०० अंकको गिरावट आएर २१ हजार ३७० को स्तरमा कारोबार भइरहेको छ । यो मार्च २३, २०२०...

समस्याग्रस्त सहकारीबाट सवा ५५ करोड रकम फिर्ता, तीन सहकारीको राफसाफ !
समस्याग्रस्त सहकारीबाट सवा ५५ करोड रकम फिर्ता, तीन सहकारीको राफसाफ !

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको सवा ५५ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार १११ पीडितलाई ५५ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो । कार्यालयको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०७९/८० सम्म...

प्रतिनिधिसभा शून्य समयः मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव
प्रतिनिधिसभा शून्य समयः मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् ।  बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्...

विश्वकपमा क्रिकेटः प्रत्येक ५ रनको लागि सुपर कृषक एपद्वारा कफी बिरुवा वितरण 
विश्वकपमा क्रिकेटः प्रत्येक ५ रनको लागि सुपर कृषक एपद्वारा कफी बिरुवा वितरण 

काठमाडौं : सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ ‍‘पाँच रन बापत एक कफी बिरुवा’ अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको आइ।सि।सि। टि(२० वर्ल्डकपमा नेपाली  क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषक...

१,२०७ सहकारीकर्मी खोज्दै नेपाल प्रहरी
१,२०७ सहकारीकर्मी खोज्दै नेपाल प्रहरी

काठमाडौं : सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका १,२०७ जना फरार रहेको नेपाल प्रहरीले जनाएको छ । विगत दुई वर्षदेखि प्रहरीले १,२०७ जना सहकारीकर्मीहरुलाई खोजिरहेको छ । प्रहरीका अनुसार गत साउनदेखि वैशाखसम्म ६९५ जना र गत आर्थिक वर्ष ५१२ जना फरार छन् ।  प्रहरीले गत वर्ष १९...

दैलेखको नेपामा भूकम्प
दैलेखको नेपामा भूकम्प

काठमाडौं : दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए । उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षत...

आईपीओ जारी गर्ने प्रस्तावसहित युनाइटेड मेवा खोला हाइड्रोपावर डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित युनाइटेड मेवा खोला हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रथम वार्षिक साधारण...

निफ्राको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
निफ्राको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ११ लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ ।  बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने...

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार
बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

ढोरपाटन : बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ ।  परीक्षणका गर्न लगाइ...

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान
मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

कञ्चनपुर : आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।  धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृष...

राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पे पेमेन्टको बैंक खाता रोक्का 
राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पे पेमेन्टको बैंक खाता रोक्का 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो । राष्ट्र बैं...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १८ गते एकैदिन तोलामा १७ सयले बढेर एक लाख ४२ हजार २०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज...

हिमालयन लाइफद्वारा सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न
हिमालयन लाइफद्वारा सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल...

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्ति, काठमाडौंमा नयाँ वाणिज्य दूतावास उद्घाटन
विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्ति, काठमाडौंमा नयाँ वाणिज्य दूतावास उद्घाटन

काठमाडौं : नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोहको आयोजना गरिएको थियो । यस कूटनीतिक कोशेढुङ्गाको महत्व झल्काउने महत्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रका...

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ 
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ 

किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार (आज) छिचोलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ...

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेनः हस्तकला महासङ्घ
बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेनः हस्तकला महासङ्घ

काठमाडौं : नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१/८२ को बजेटले  महासङ्घ र सार्क विकास कोषद्वारा...

पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर: विज्ञ 
पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर: विज्ञ 

काठमाडौं : सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् । छलफलमा, नेपाल सरकार पूर्व सचिव किशोर थाप...

पूँजीगत खर्चमा ८७ प्रतिशत ऋणकै भर
पूँजीगत खर्चमा ८७ प्रतिशत ऋणकै भर

काठमाडौं : नेपाल पूर्वधार पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा पूर्वाधार क्षेत्र’ छलफल कार्यक्रममा सरोकारवालाहरुले पूँजीगत खर्च ऋणमा मात्रै भर परेको बताएका छन् । करिब साढे ३ खर्ब रुपैयाँको पूँजीगत बजेटमा ८७ प्रतिशत स्रोत ऋणबाट ब्यहोर्ने गरी व्यवस्था रहेको छ । सरकारले साढे ३ खर्बको...

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्म...