वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने
जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने

काठमाडौं : सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्...

नागरिक उड्डययन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन
नागरिक उड्डययन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : सरकारले नागरिक उड्डयन पूर्वाधार विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन 
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन 

काठमाडौं : सरकारले पर्यटन पूर्वाधार विकासका ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

उर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन 
उर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन 

काठमाडौं : सरकारले उर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

कृषि तथा पशुपन्क्षी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन 
कृषि तथा पशुपन्क्षी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

उखु खेती प्रवद्र्धनका लागि २ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन 
उखु खेती प्रवद्र्धनका लागि २ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन 

काठमाडौं : सरकारले उखु खेती प्रवद्र्धनका लागि २ अर्ब २५ करोड रुपैयाँ बजेट छ्ट्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमासो घोषणा गरेका हुन् । 

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष
आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु
अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम...

मन्त्रिपरिषद्बाट बजेट पारित
मन्त्रिपरिषद्बाट बजेट पारित

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ । सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

बजेटको तयारी पूरा, ब्रिफकेश बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे अर्थमन्त्री
बजेटको तयारी पूरा, ब्रिफकेश बोकेर मन्त्रिपरिषद् बैठकमा पुगे अर्थमन्त्री

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका...

सहकारी ठगी प्रकरणमा सत्तापक्ष र कांग्रेसबीच ४ बुँदे सहमति
सहकारी ठगी प्रकरणमा सत्तापक्ष र कांग्रेसबीच ४ बुँदे सहमति

काठमाडौं : संसद्को गतिरोध अन्त्य तथा राजनीतिक सहमति गरी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्...

मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छः उपाध्यक्ष शाक्य
मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छः उपाध्यक्ष शाक्य

मुलुकमा गणतान्त्रिक व्यवस्था लागू भएको १७ वर्ष भयो । विसं  २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रात्मक व्यवस्था हटाएपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । संविधानमार्फत तीन तहको संरचना बनेको छ भने विभिन्न हक र अधिकारलाई संविधानमा लिपिबद्ध गरिएको छ । तर गणतन्त्र स्थापना...

भारतीय विमानस्थलमा विमानभित्र बम भएको हल्ला झुट्टो 
भारतीय विमानस्थलमा विमानभित्र बम भएको हल्ला झुट्टो 

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको ध...

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

भेरीगङ्गा : कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश...

राष्ट्र बैंकले १३ करोड २६ लाख रुपैयाँ ब्याजमा लगानी गर्दै
राष्ट्र बैंकले १३ करोड २६ लाख रुपैयाँ ब्याजमा लगानी गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको १३ करोड बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै कोषको १३ करोड २६ लाख रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ असार २ गतेदेखि २०८२ असार २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख...

तनहुँमा विकास बजेटको खर्च कमजोर
तनहुँमा विकास बजेटको खर्च कमजोर

दमौली : तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो ।  चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रत...

सहकारी घोटालामा दलहरुबीच सात सदस्यीय समिति बनाउने सहमति, सदनको गतिरोध अन्त्य हुने
सहकारी घोटालामा दलहरुबीच सात सदस्यीय समिति बनाउने सहमति, सदनको गतिरोध अन्त्य हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति...

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

ढोरपाटन : पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल...

मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय सर्यो
मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय सर्यो

काठमाडौं : आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित
मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संस...

गृहमन्त्रीको घोषणाः महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी गर्नु नपर्ने
गृहमन्त्रीको घोषणाः महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी गर्नु नपर्ने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् । गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए । महिनावारीका कारण सडक डिउटीमा नरहे...

छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन : छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु...

आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनः प्रधानमन्त्री 
आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार भइरहेको बताएका छन् । पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको बताए...

आज फेरी बढ्यो सुनचाँदीको मूल्य
आज फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी...