वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं : वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने सन्ध्या लामा...

‘निजी क्षेत्रका घरानाहरुले बाह्य लगानीकर्तासँग सहकार्य गर्ने क्षमता देखाएका छैनन्’
‘निजी क्षेत्रका घरानाहरुले बाह्य लगानीकर्तासँग सहकार्य गर्ने क्षमता देखाएका छैनन्’

गोपीनाथ मैनाली काठमाडौं : नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र होइन, प्राकृतिक स्रोतको उपलब्धताका कारण पनि लगानी गन्तव्य मुलुक हो । उदारीकरणको नीतिले निजी क्षेत्रको लगानीलाई नीतिगत संरक्षण पनि प्रदान गरेको छ । लगानी बोर्ड नेपाल, सार्वजनिक निजी साझेदारी, औद्योगिक लगानी प्र...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट, आर्थिक विकासमा थप सहयोग गर्ने एजेण्डा
अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट, आर्थिक विकासमा थप सहयोग गर्ने एजेण्डा

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं ब...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केट एक अर्ब ३२ करोड लगानी 
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केट एक अर्ब ३२ करोड लगानी 

काठमाडौं : स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्...

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण
पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत : फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्य...

प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त
प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

काठमाडौं : प्रभु बैंकले दुई जना संचालक नियुक्त गरेको छ । बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गर्ने निर्णय गरेको हो ।  संस्थापक शेयरधनीको तर्फबाट रिक्त रहेको सो पदमा कार्की र सर्वसाधारणबाट रिक्त रहेको पदमा बलायर नियुक्त भएका हु...

कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका
कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोक : जिल्लाको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन् ।  चालु आर्थिक वर्षमा महाभारत र खानीखोला गाउँपालिकाले कफीको पकेट क्षेत्र बनाएका छन् भने आउँदो आर्थिक वर्षमा ‘प...

नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ : स्वास्थ्यमन्त्री यादव
नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ : स्वास्थ्यमन्त्री यादव

वासिङ्टन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न...

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्रीमा 
नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले ११ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो ।  कम्पाीको शेयरमा विद्यमान संस्थापक शेयरधनी र अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको शेयरमूल्य प्र...

कृति भेन्चर फण्डले डाक्यो साधारणसभा, बोनस शेयर र आईपीओ जारी गर्ने प्रस्ताव 
कृति भेन्चर फण्डले डाक्यो साधारणसभा, बोनस शेयर र आईपीओ जारी गर्ने प्रस्ताव 

काठमाडौं : कृति भेन्चर फण्ड सातों वार्षिक साधारणसभा जेठ ८ गते बोलाएको छ । कम्पनीको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले सो दिन टिम कर्पोरेट सेन्टर गैरिगाउँ काठमाडौंमा दिउँसो ४ बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।  कम्पनीले सर्वसाधारणलाई साधारण शेयरको प्राथमिक सार्वजनिक निष्काशनर बोन...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको...

हिमालयन लघुवित्तको नाफा ७३.८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
हिमालयन लघुवित्तको नाफा ७३.८७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढी हो । गत आर्थिक व...

लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने 
लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल...

सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। जसअनुासर आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण...

‘पर्यटनमा लगानीको ढोका खुल्यो’
‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं : मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियन लगानी भित्रिएको छ । काठमाडौँमा आज सम्पन्न तेस्रो लगानी सम्मेलनमा रिसोर्टमा लगानी गर्न अष्ट्रेलियाको ‘एक्सपर्ट ग्रुप’सँग सम्झौता भएको हो । यस्तै ललितपुरमा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि पनि...

इलाम उपनिर्वाचनः एमालेका नेम्वाङ भारी मतले विजयी
इलाम उपनिर्वाचनः एमालेका नेम्वाङ भारी मतले विजयी

फिक्कल : प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरको छन् ।  एमाले उम्मेदवार नेम्वाङलाई नेप...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम 
नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम 

काठमाडौं : नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ ।  स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्र्तगत  नेपाली र कोरियाली आरोहीहरूबाट हालैमात्र जुगल हिमालको जुगल हिम...

Australian Investment Paves the Way for First Luxury Resort in Nepal's Picturesque Rara Lake Region
Australian Investment Paves the Way for First Luxury Resort in Nepal's Picturesque Rara Lake Region

Kathmandu : Australian investment has made its mark in the Rara Lake region, hailed as Nepal's premier tourist destination and often referred to as the "queen of heaven." Australia’s Expert Group is set to embark on its first venture into the area with plans to establish...

‘मेरो नेतृत्वको सरकार असारमा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’ 
‘मेरो नेतृत्वको सरकार असारमा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’ 

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताए ।  “जेठ मसान्तभित्र सबै कामहरु...

तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक: परराष्ट्रमन्त्री 
तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक: परराष्ट्रमन्त्री 

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको ब...

ठूला आयोजना अगाडि बढाउँदैछौ, ऊर्जा क्षेत्रले नयाँ फड्को मार्नेछ: ऊर्जामन्त्री बस्नेत
ठूला आयोजना अगाडि बढाउँदैछौ, ऊर्जा क्षेत्रले नयाँ फड्को मार्नेछ: ऊर्जामन्त्री बस्नेत

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दुधकोशी...

जलेश्वर भन्सारबाट उठ्यो नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व 
जलेश्वर भन्सारबाट उठ्यो नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व 

जनकपुर : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताए ।  सो अवधिमा रु...

कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बनेको छः विकास साझेदार
कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बनेको छः विकास साझेदार

काठमाडौं : विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार...

‘ऊर्जा उत्पादनमा मात्र नभई प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ’ 
‘ऊर्जा उत्पादनमा मात्र नभई प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ’ 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ‘नेपालमा नविकरणीय ऊर्जाको सम्भा...