काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित साधारण सभा डाकेको हो । उक्त सभा बैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ। स...
इलाम : जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भए...
काठमाडौं : नागरिक लगानी कोषले नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । कोषले विभिन्न संघ, संस्था एवम् श्रमिक कर्मचारी, सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक समेत सहभागी हुन सक्ने गरी यो योजना लागू गरेको हो । यस योजनामा सहभागी हुने बचतकर्ताहरुले मासिक न्य...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २४ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने,...
काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा...
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्त मन्त्रालयको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी...
काठमाडौं : कोभिड–१९ महामारीयता तङ्ग्रन नसकेको मुलुकको अर्थतन्त्रमा २०८० सालमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन । आर्थिक सूचकहरुमा सामान्य बाहेक उल्लेख्य प्रगति देखिएन । बाह्य सूचकरु सहज अवस्थामा...
काठमाडौं : पछिल्लो केही महिना यता नेपाल भित्रिने वैदेशिक लगानीमा केही सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ४३ अर्ब बढी वैदेशिक लगानी भित्रिएको हो । यससब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३१० उद्योगका ल...
मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चाल...
काठमाडौं : नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको छ । गत चैत ३० गते एकै दिन तोलामा २४ सयले बढेर एक लाख ३९ हजार पुगेको सुनको मूल्य ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै...
नेपालगञ्ज : हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका ब...
वीरगञ्ज : पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्...
गोरखा : उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफँैमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् । धार्चे गाउँपा...
काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मस...
काठमाडौं : नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मे...
काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्ष...
काठमाडौं : “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने मूल लक्ष्यका साथ अघि बढेको राष्ट्रिय सहकारी बैंक लिमिटेडले वित्तीय जवाफदेहिता र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता भएको जनाएको छ । नयाँ वर्ष २०८१ सालको सुखद उपलक्ष्यमा बैंकका सम्पूर्ण सदस्य सहकारी संघ/संस्था सरोकारवाला नि...
काठमाडौं : विक्रम संवत् को पात्रोअनुसार आजदेखि नयाँ वर्ष लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक अधिकारीेले किर्ते (वनावटी) स...
सियोल : दक्षिण कोरियाको केन्द्रीय बैंकले शुक्रबार मुद्रास्फीति र घरेलु ऋणको अनिश्चितताका बीच लगातार दशौँ पटक नीतिगत दरलाई स्थिर बनाएको छ । बैंक अफ कोरिया (बिओके) का गभर्नर री चाङ–योङ र अन्य मौद्रिक नीति निर्माताहरूले सात दिवसीय पुनरखरिद दरलाई तीन दशमलव पाँच प्रतिशतमा अपरिवर्तित राख्ने सर्...
काठमाडौं : सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरेको छ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफल...
काठमाडौं : देशमा लाईसेन्सराज बढ्दै जादा त्यसको ठूलो असर धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा देखिएको छ । लामो समयदेखि विवादमा पर्दै आएको नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स कसले हत्याउने विषयमा कर्पोरेट वार परेपछि अहिले बोर्डको अध्यक्ष नियुक्ती नै अन्यौलमा परेको छ । यसअघि नयाँ स्टक लाईसेन्स लिनकै...
काठमाडौं : पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैले पत्याएनन् । उल्टो उनलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो । उनको दीर्घकालीन सोच असम्भव रहेनछ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा...
काठमाडौं : सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अ...