वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

काठमाडौं : सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्ड...

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने कार्यको जग बस्योः सञ्चारमन्त्री  
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने कार्यको जग बस्योः सञ्चारमन्त्री  

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताएका छन् ।  परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी क...

ब्रिटिश अमेरिकन टोब्याकोले ९ हजार कर्मचारी कटौती गर्ने, लागत घटाउन र एआईमा जोड
ब्रिटिश अमेरिकन टोब्याकोले ९ हजार कर्मचारी कटौती गर्ने, लागत घटाउन र एआईमा जोड

नयाँ दिल्ली : विश्वका सबैभन्दा ठूला सुर्तीजन्य उत्पादन कम्पनीमध्ये ब्रिटिश अमेरिकन टोब्याको (बीएटी) ले सन् २०२६ भित्र करिब ९ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।  लन्डन मुख्यालय रहेको कम्पनीमा हाल विश्वभर करिब ४७ हजार कर्मचारी कार्यरत छन्। कम्पनीले वर्षको अन्त्यसम्म ५ हजार ५०० पद स...

India's biggest share sales tell the story of a country glued to its phones
India's biggest share sales tell the story of a country glued to its phones

India's largest stock exchange and its biggest telecoms operator will both go public by the end of this year in what experts say could be landmark listings for the country's capital markets. Jio Platforms, the digital arm of billionaire Mukesh Ambani's Reliance Industries, and the Nat...

रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालन
रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः सञ्चालन

काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन पुनः नियमित रूपमा सञ्चालनमा आएको जनाएको छ ।  रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा अवस्थित उक्त जलविद्युत केन्द्रमा २०८२ साल असार २४ गते आएको भीषण हिमबाढीका का...

प्राइम कमर्सियल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 
प्राइम कमर्सियल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले आजदेखि (असार १६ गते) ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ६।२५ प्रतिशत ब्याजदरको ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अ...

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज पनि तोलामा ४५ सयले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज पनि तोलामा ४५ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैया...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्बको बण्ड जारी गर्ने
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’ निष्कासन गर्न लागेको हो। यसअघि...

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको बहस तीव्र, सरकार र राष्ट्र बैंक कार्यान्वयनतर्फ
सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको बहस तीव्र, सरकार र राष्ट्र बैंक कार्यान्वयनतर्फ

काठमाडौं : नेपालमा एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाको बहस तीव्र बनेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आइतबार र सोमबार ललितपुरको गोदावारीमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा एएमसीको आवश्यकता, सम्भावना र च...

मन्त्री निशा मेहताद्वारा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र
मन्त्री निशा मेहताद्वारा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्...

बजेट सफल बनाउन कृषि, रोजगारी र युवा नीतिमा जोड
बजेट सफल बनाउन कृषि, रोजगारी र युवा नीतिमा जोड

काठमाडौं : राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले नेपालमा विगत ७५ वर्षको बजेट कार्यान्वयनको इतिहास हेर्दा अपेक्षित सुधार हुन नसकेको बताएका छन्। साउथवेस्टर्न स्टेट कलेजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको उल्लेख गर्दै लगानीको वाताव...

मन्दिर निर्माणमै २२ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष र इन्जिनियरसहित ९ जनाविरुद्ध मुद्दा
मन्दिर निर्माणमै २२ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष र इन्जिनियरसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माण योजनामा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितताको भएको भन्दै नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नयाँ...

उद्योग मन्त्रालयमा ‘रियल टाइम ड्यासबोर्ड’ सुरु, कम्पनी दर्ताको विवरण लाइभ हेर्न सकिने
उद्योग मन्त्रालयमा ‘रियल टाइम ड्यासबोर्ड’ सुरु, कम्पनी दर्ताको विवरण लाइभ हेर्न सकिने

काठमाडौं : उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले समेत सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो।  उक्त ड्यासबोर्डबाट अब दैनिक रूपमा हुने कम्...

सवारी साधनबाट कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल
सवारी साधनबाट कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ ।&nb...

लन्च भएको दुई वर्ष नपुग्दै भारतमा बजाज पल्सर एन१२५ बन्द, अन्तर्राष्ट्रिय बजारमा भने बिक्री जारी रहने
लन्च भएको दुई वर्ष नपुग्दै भारतमा बजाज पल्सर एन१२५ बन्द, अन्तर्राष्ट्रिय बजारमा भने बिक्री जारी रहने

नयाँ दिल्ली : बजाज अटोले भारतमा आफ्नो पल्सर एन१२५ मोटरसाइकलको बिक्री बन्द गर्ने निर्णय गरेको छ। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको यो बाइकले भारतीय बजारमा दुई वर्ष पनि पूरा गर्न सकेन।  कम्पनीले देशभरका डिलरहरूलाई यसको आपूर्ति रोकिसकेको छ। यद्यपि, यो मोडल अझै पनि बजाजको आधिकारिक भारत...

दोहोरो अंकले घट्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, साढे दुई अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४० कम्पनी...

४१ ट्रिलियन डलरको ‘अनुभव अर्थतन्त्र’:  सामान होइन, हैसियत र सम्झना बेच्दै लक्जरी कम्पनीहरू
४१ ट्रिलियन डलरको ‘अनुभव अर्थतन्त्र’: सामान होइन, हैसियत र सम्झना बेच्दै लक्जरी कम्पनीहरू

एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वमा नयाँ पुस्ताका अर्बपतिहरूको संख्या बढ्दै गएको छ। उनीहरूको जीवनशैली र खर्च गर्ने तरिकामा आएको परिवर्तनसँगै विलासिताको अर्थ पनि फेरिएको छ।  एक समय महँगा घडी, दुर्लभ चित्रकला वा हिराका गहनालाई विलासिताको प्रतीक मानिन्थ्यो। तर अह...

दक्षिण कोरियाले एआई र चिप उत्पादनमा १ ट्रिलियन डलर लगानी गर्ने, थ्री मेगा प्रोजेक्ट्स घोषणा
दक्षिण कोरियाले एआई र चिप उत्पादनमा १ ट्रिलियन डलर लगानी गर्ने, थ्री मेगा प्रोजेक्ट्स घोषणा

एजेन्सी : दक्षिण कोरियाले आगामी वर्षहरूमा देशको चिप उत्पादन र कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताको विकासका लागि करिब १ ट्रिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यो योजना देशको ‘थ्री मेगा प्रोजेक्ट्स’ अन्तर्गत ल्याइएको हो । जसमा नयाँ सेमिकन्डक्टर (चिप) उत्पादन केन्द्...

शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति
शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा सूचना प्रविधि विज्ञ नविन कार्कीले ‘अनलाइन सुरक्षा तथा ड...

नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 
नेप्सेमा थपियो तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले एनएमबी बैंक, नेको इन्स्योरेन्स र  सुपरमाई हाइड्रोपावर कम्पनीको एक करोड १० लाख ५८ हजार ११२ दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसारएनएमबी बैंकको ५...

विराटनगर खाद्य गोदाममा चरम लापरबाहीः डल्ला परेको र मुसाले काटेको चामल पुनः प्याकेजिङ गर्दागर्दै छापा
विराटनगर खाद्य गोदाममा चरम लापरबाहीः डल्ला परेको र मुसाले काटेको चामल पुनः प्याकेजिङ गर्दागर्दै छापा

विराटनगर : सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा चरम लापरबाही हुने गरेको पाइएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसँगको संयुक्त टोलीमार्फत सोमबार गरेको निरीक्षणमा म...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैय...

हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त
हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र विज्ञ सञ्चालक पदमा बीमा ऐन, २०७९ को दफा ४९(२) बमोजिम आवश्यक योग्यता र अनुभव प्राप्त थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो...

जगदुल्ला जलविद्युत् : विद्युत्सँगै डोल्पाको विकासको नयाँ आधार
जगदुल्ला जलविद्युत् : विद्युत्सँगै डोल्पाको विकासको नयाँ आधार

काठमाडौं : डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक-सामाजिक क्षेत्रमा सुधार, पूर्वाधार विकास, क्षेत्रीय आर्थिक गतिविधि विस्तारको आधार तयार गरिरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताएका छन्।...