वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता 
हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता 

काठमाडौं : हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिर...

निर्माण प्रक्रिया अघि बढ्यो विश्वकै लामो ‘मुक्तिनाथ केबलकार’
निर्माण प्रक्रिया अघि बढ्यो विश्वकै लामो ‘मुक्तिनाथ केबलकार’

पर्वत : जिल्लाको मोदी गाउँपालिका-१, सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ ।  विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका...

आगामी वर्षको लागि सरकारले १८ खर्बको बजेट ल्याउने 
आगामी वर्षको लागि सरकारले १८ खर्बको बजेट ल्याउने 

काठमाडौं : सरकारकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छ । शुक्रबार अर्थमन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।  राष्ट्रिय योजना...

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

सिमकोट : नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट(सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकार...

बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन
बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

ढोरपाटन : प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु एक करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक स...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजावी...

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

सल्लेरी : हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक ह...

लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ
लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ

काठमाडौं : बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने...

ललिता निवास प्रकरण: १२ जना ठोषी ठहर, ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने
ललिता निवास प्रकरण: १२ जना ठोषी ठहर, ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने

काठमाडौं : विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज उक्त जग्गा प्रकरणमा  १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत...

डिजेल, पेट्रोलको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य यथावत
डिजेल, पेट्रोलको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य यथावत

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।  पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जा...

सात महिनामा थपियो ९१ अर्ब ३४ करोड सार्वजनिक ऋण
सात महिनामा थपियो ९१ अर्ब ३४ करोड सार्वजनिक ऋण

काठमाडौं : नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब २५ करोड रहेको सार्वजनिक ऋण चालु आवको छ महिना अर्थात माघ मसान्तसम्...

सशक्त आन्दोलन छेड्न सडकमा उत्रिँदै लाखौं सहकारी पीडित, चैत्र १ गते काठमाडौं ठप्प पार्ने
सशक्त आन्दोलन छेड्न सडकमा उत्रिँदै लाखौं सहकारी पीडित, चैत्र १ गते काठमाडौं ठप्प पार्ने

काठमाडौं : सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।  फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुर...

मन्थलीमा ढुङ्गाबाट जिल्लाको चिनारी गराउने अभियान
मन्थलीमा ढुङ्गाबाट जिल्लाको चिनारी गराउने अभियान

मन्थली : रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि एक समाजिक संस्थाले जिल्लाको विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचाहन गराउने अभियान थालेको छ । सामाजिककार्यमा क्रियाशील रामेछाप&ndash...

लमजुङमा १०८ फिटको महादेवको मूर्ति निर्माण हुँदै, डेढ महिनाभित्र सकिने 
लमजुङमा १०८ फिटको महादेवको मूर्ति निर्माण हुँदै, डेढ महिनाभित्र सकिने 

लमजुङ : सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका...

म्याद गुज्रिएका औषधि भेटिएपछि वीर अस्पताल बाहिरका दुईवटा फार्मेसी बन्द
म्याद गुज्रिएका औषधि भेटिएपछि वीर अस्पताल बाहिरका दुईवटा फार्मेसी बन्द

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रिएका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भ...

नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक (सूचीसहित) 
नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक (सूचीसहित) 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । बिहिबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म अद्याव...

युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन 
युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन 

काठमाडौं : युनाइटेड इदी मार्दी एण्ड आरबी आइड्रोपावर कम्पनीको शेयरमूल्य समयोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ५.५ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मू...

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या
दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

Chitwan:  Recently, the milk produced in the district has stopped being sold regularly. 28 to 30 milk producing organizations outside the district used to collect milk from here, but recently they stopped collecting milk regularly, so the sales decreased. According to Kishore Bagale, Preside...

पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक पक्राउ
पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रह...

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.९१ अंकले बढेर २०७७.५० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६३...

सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता
सत्र सय बढी योजनामा सात सयको मात्र सम्झौता

जाजरकोट : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक हजार सात सय १२ योजनामा हालसम्म सात सय ३४ को मात्र सम्झौता गरेको छ । प्रदेशका १० जिल्लाको विवरणअनुसार डोल्पामा एक सय ५४ मध्ये २२ वटा योजनाको मात्र सम्झौता भएको छ । जुम्लामा मन्त्रालयले पठाएको एक सय ३९ योजनामध्ये ४९ वटाको मात्र...

विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप-२०२४ लाई सम्बोधन गर्ने 
विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप-२०२४ लाई सम्बोधन गर्ने 

काठमाडौं : नेपालका प्रख्यात उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् । १५-१६ फेब्रुअरी २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर...

समृद्धिको दरिलो खम्बा पर्यटन: मास टुरिज्जम कि क्वालिटी ?
समृद्धिको दरिलो खम्बा पर्यटन: मास टुरिज्जम कि क्वालिटी ?

पूर्णरुपमा स्थापित भइसकेको नेपालको पर्यटनको ७३ वर्षभन्दा बढीको इतिहास छ । ट्रेकिङ, माउन्टेनेरिङ, साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य नेपाल हो । ‘नेपाल इज द आइटिनरी प्लेस’ अर्थात् विश्वकै नमुना गन्तव्य स्थल भन्नेमा कसैको दुईमत छैन । कतिपय यस्ता सम्पदा छन् जो अन्त कहीं पनि पाइँदैन । ज...

सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य
सस्तैमा समेटियो नेपाल, नामिबियालाई एक सय ३३ रनको लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल एक सय ३२ रनमा समेटिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३२ रन मात्रै बनाउन सक्यो ।...