वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत
नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४...

सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'को टोलीले अनुसन्धानको लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार बिहान काठमाडौंबाट नियन्त्रणम...

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो
दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

काठमाडौं : नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ। नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा पुगेको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेको थियो ।  आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्...

असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा
असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं : ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट...

महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन
महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन

काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो । त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेक...

नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज
नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज

काठमाडौं : विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्...

साताको पहिलो दिन सेयर बजारमा उछाल 
साताको पहिलो दिन सेयर बजारमा उछाल 

काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।  लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढ...

साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ
साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् ।  कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राज...

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल
नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं : नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्...

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ। राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ। रिपोमा बैंक,...

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी
असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ।  यी दुई संस्थाले भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक सम...

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निलम्बमा परेका पाइलटल...

बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन
बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन

काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) विस्तारै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन्। यसको अर्थ बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको पुष्टी गर्दछ । राष्ट्र बैंकले रिभर्स रिपोमा ९ वट...

बैंकहरुमा देखियो अधिक तरलता,  बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक
बैंकहरुमा देखियो अधिक तरलता, बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ।  केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो। बैंकहरुमा निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी भने बढ्न सकेको छैन। कर्जा प्रवाह नहुँदा ब...

सेयर बजारमा सामान्य सुधार
सेयर बजारमा सामान्य सुधार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले घटेको छ । नेप्स...

१४.०५ अंकले घट्यो बजार
१४.०५ अंकले घट्यो बजार

काठमाडौं : सेयर बजार आज दाेहाेराे अंकले ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारम...

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो, जिडिपीमा ऋणको अनुपात ४४.७९  प्रतिशत
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो, जिडिपीमा ऋणको अनुपात ४४.७९ प्रतिशत

काठमाडौं : नेपालको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५...

१६औं योजनाको तयारीमा जुट्यो योजना आयोग
१६औं योजनाको तयारीमा जुट्यो योजना आयोग

काठमाडौं : राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ । १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफ...

अन्तत: ब्राेकर लाइसेन्सकाे मुद्दामा पछि हड्याे अर्थ समिति
अन्तत: ब्राेकर लाइसेन्सकाे मुद्दामा पछि हड्याे अर्थ समिति

काठमाडौं : अन्ततः नयाँ ब्रोकर लाइसेन्सकाे मुद्दामा अर्थ समितिपछि हटेकाे छ । लाइसेन्स प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।  धितोपत्र बोर्डका अध...

वाणिज्य बैंकहरूको नाफा १७.३७ प्रतिशतले बढेर ५७ अर्ब १६ करोड पुग्यो
वाणिज्य बैंकहरूको नाफा १७.३७ प्रतिशतले बढेर ५७ अर्ब १६ करोड पुग्यो

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो। चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशत...

काठमाडौं महानगरले ११ महिनामा उठायो आठ अर्ब २९ करोड राजस्व
काठमाडौं महानगरले ११ महिनामा उठायो आठ अर्ब २९ करोड राजस्व

काठमाडाैं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो र...

५० हजार कित्तासम्म आवेदन दिन पाउने आईपीओ बिक्री खुला
५० हजार कित्तासम्म आवेदन दिन पाउने आईपीओ बिक्री खुला

काठमाडाैं : थ्रीस्टार हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजन...

६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस...