काठमाडौं : काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री-वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ ।
मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन समेत आयात र बिक्रीवितरण नगर्न गर्न आदेश जारी गरेको हो।...