काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा&nda...