काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ।
लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुम...