काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लग...