काठमाडौं : ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २० गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
होटल्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि...