काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार आएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ करोड ६९ लाख रुपैयाँ खुद...