आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सो...