काठमाडौं : नेपाल राष्ट्र बैंकले अब असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ। आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिक सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्...