काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १८ गते २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।
उक्त सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा बिहान ९ बजे शुरु हुनेछ। सभाले...