मधेश प्रदेशका ७२२ सहकारी नियामकको सम्पर्क बाहिर, तोकिएको समयभित्र सम्पर्कमा नआए कारबाही
काठमाडौं : मधेश प्रदेशको नियमन क्षेत्राधिकार भित्रका ७ सय २२ सहकारी सम्पर्क बाहिर रहेको पाईएको छ । मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ती सहकारीहरुलाई सम्पर्कमा आउन ताकेता समेत गरेको छ ।
गत चैत्र १८ गते मन्त्रालयले मधेश प्रदेशका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा...