पोखरा : मुक्तिनाथ विकास बैंक लि आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको “दिर्घायु पोखरा अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “दिर्घायु पोखरा अस्पताल” कोे...